मनोरन्जन

२३ औं आहा रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा र्थी स्टार र आयोजक सहारा क्लव भिड्ने

दीननाथ बराल पोखरा ८, माघ २३ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप २०८० को उद्घाटन खेलमा आयोजक सहारा क्लव बिरुद्ध थ्री स्टार क्लव बिच प्रतिष्प्रर्धा हुने भएको छ । पोखरा रंगशालामा भोलि(मंगलबार) देखि सुरु हुने दुबै टिममा युवा तथा केही अनुभवी खेलाडीहरु संलग्न भएकोले दुबै टिमले उद्घाटन खेल जित्ने दाबी गर्नु भएको छ । थ्री स्टारका प्रशिक्षक बिक्रम लामाले आफुहरु छोटो समयको तयारीमा पनि भोलि हुने उद्घाटन खेल जित्ने गरी खेल्ने रणनितीमा रहेको दाबी गर्नु भयो । आफुहरुसंग राष्ट्रिय,… पुरा पढौ

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

पोखरा ७, माघ, अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना… पुरा पढौ

चलचित्र क्षेत्रको विकास गर्न कार्यविधि ल्याउने तयारी, पर्यटकीय गाँउ सिक्लेसमा कलाकारलाई स्वागत

दीननाथ बरालपोखरा ७, माघ कास्कीको सिक्लेस पुगेको कलाकार सहित पत्रकारको टोलीलाई स्थानिय गाँउलेले फुलमालाले भव्य स्वागत गरेका छन् । आफ्नो गाउँमा कलाकारको टोलीलाई स्वागत गर्न पाउदा सिंगो गाउँले नै खुसिले गदगद भएको स्थानियले बताउनु भयो । आफ्नो गाउँमा चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी सहित कलाकारको टोली आउदा अब ठुलो पर्दामा देखाउने गरी आफ्नो गाँउ ठाँउको प्रचारप्रसार गर्न स्थानियले माग गर्नु भएको छ । गाँउलेले फुलमालाले कलाकारलाई स्वागत सत्कार गर्दै आफ्नो गाँउको प्रचार प्रसार फिल्म मार्फत गर्न माग गर्नु भएको… पुरा पढौ

मंगलबार देखि सुरु हुने २३ र्औं आहा रारा पोखरा गोल्ड कपमा एक विदेशी सहित १२ टिम सहभागी हुने

दीननाथ बरालपोखरा ७, माघ, पोखरामा यही माघ ९ गते देखि २३ औ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० सुरू हुने भएको छ । एक विदेशी सहित प्रतियोगितामा १२ टिमको सहभागिता हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजनमा पोखरा रंगशालामा मंगलबार हुने उद्घाटन खेलमा आयोजक सहारा क्लव र थ्री स्टार क्लब बिच खेल हुने भएको क्लवले जनाएको छ । यही माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा बिजेताले १२ लाख… पुरा पढौ

पोखरा –१५ को बृहत् खेलकुद महोत्सव–स्वस्थ जनशक्ती भएको पालिकामा विकासले गति लिन्छ ः उपमेयर गुरुङ

पोखरा माघ ६, पोखरा –१५ को बृहत् खेलकुद महोत्सव धुमधामका साथ सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं –१५ ले आयोजना गरेको वडास्तरिय दोस्रो बृहत् खेलकुद महोत्सव हालै सम्पन्न भएको हो । सम्पन्न क्लब तथा टोल स्तरीय फुटबल खेलमा श्री –१५ (फलेपाटन) ले गलेश्वर टोललाई ३–० ले पराजित ग¥यो। गत वर्ष क्वाटर फाइनलमा गलेश्वरलाई पेनाल्टीमा हराएको श्री –१५ ले यस वर्ष फाइनलमा गलेश्वर विरुद्ध ३–० को फराकिलो जित निकालेको हो । टोल तथा क्लब स्तरीय फुटबलको फाइनल खेलसँगै पोखरा –१५… पुरा पढौ

टाइगर कपमा पुरुषतर्फ हेल्प नेपाललाई उपाधि

पोखरा ६,माघ पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफले उपाधिमा ह्याट्रीक गरेको छ भने पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरी न्यु डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो पटक लगातार उपाधि जितेको हो । यो जित संगै एपिएफले उपाधिमा ह्याट्रिक गरेको हो । पहिलो सेट एपीएफले २५–२० र दोस्रो सेट २५–१८ तथा तेस्रो सेट २५–२१ ले जित्दै एपिएफले नगद रु ५लाख ५५ हजार ५५५ प्राप्त… पुरा पढौ

खेलकुदको प्रबद्र्धन गर्न राखेप र गण्डकी विश्वबिद्यालय बिच सम्झौता

दीननाथ बराल पोखरा ६, माघ, खेलकुद क्षेत्रको प्रबद्र्धन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) र गण्डकी विश्वबिद्यालय बिच सम्झौता भएको छ । पोखरा रंगशालामा शनिबार आयोजित एक समारोहका बिच राखेपका सदस्य सचिव टंकलाल घिसिङ र गण्डकी विश्वबिद्यालयका रजिष्टार डा.कैलाश तिमिल्सिना बिच तीन बर्षको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । खेलकुदको व्याचलर कोष समावेस गरेको गण्डकी विश्वबिद्यालयले राखेपसंगको सहकार्यमा खेलकुद क्षेत्रको थप प्रबद्र्धन गरी गुणस्तरिय शिक्षा हासिल गर्न पनि थप मद्धत पुग्ने भएको राखेप सदस्य सचिव घिसिङले विश्वास व्यक्त गर्नु भयो… पुरा पढौ

पोखरा ३३ मा भजन कीर्तन तालिम सम्पन्न

पोखरा, ०६ माघ पोखरा महानगरपालिका वडा नं।३३ मा भजन कीर्तन तालिम सम्पन्न भएको छ । स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजन कीर्तन तालिम आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । पुरानो संस्कृतिका रूपमा रहेको भजन चुट्का लोप हुने अवस्था आएपछि संरक्षणका लागि तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । “गाउँ गाउँमा पहिले सामूहिक भजन गाउने संस्कृति थियो, खुसीयालीका अवसरमा समेत भजन गाउने प्रचलन थियो, वडा अध्यक्ष अधिकारीले भन्नुभयो, अहिले पुरानो पुस्ता कमजोर बन्दै गएपछि यो लोप… पुरा पढौ

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा बाँस्तोला

पोखरा ६, माघ मुद्रण उद्योग संघ कास्की जिल्ला कार्यसमितिकोआज भएको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट चिन्तामणी बास्तोला अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । उनि कञ्चन कम्प्युटर सेवाका सञ्चालक हुन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बास्तोला (मोडर्न अफसेट), प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल (फिस्टेल पब्लिकेशन), द्धितिय उपाध्यक्षमा प्रकाशराज पौडेल (ओजन अफसेट), महासचिवमा पदम श्रेष्ठ (एफोर जेड ग्राफिक डिजाइन एण्ड पिन्टिङ प्रेस), सचिवमा राजन कुमाल (ग्राफिक सोलुशन), कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग(अनन्त अफसेट प्रेस) र सहकोषाध्यक्षमा झङ्कनाथ अधिकारी (नारन) (शुभकामना… पुरा पढौ

पोखरा महोत्सवमा एक रुपैया अभियानका दिपेन्द्र घिसिङलाई सहयोग

पोखरा ६, माघ पाइलट बन्नका लागि एक रुपैया अभियानका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी पोखरा महोत्सवमा नगद सहयोग गरिएको छ । सरकारी निकाय र घरपरिवारबाट समेत सहयोग नपाएका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा सहयोग गरिएको हो । घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबले नगद ५० हजार रुपैया प्रदान गरेको हो । दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर १२ निवासी दिपेन्द्र घिसिङ तामाङले सानैदेखि पाइलट बन्ने सपना बोकेको भएतापनि परिवारबाट सहयोग नपाएपछि सरकारी निकायहरु हुदै २२ सय वढी नेताहरु समेत… पुरा पढौ