पोखरामा तेश्रो सोमबार बोलबम पर्व हर्स उल्लाहासका साथ मनाईयो (भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण २१ गते २०८१ मा प्रकाशित


पोखरा २१, साउन

पोखरामा यस बर्ष २०८१ साउना महिनाको तेश्रो सोमबार बोलबम पर्व हर्स उल्लाहासका साथ मनाइएको छ । पोखराको बगर स्थित गाईघाँटबाट केदारेश्व महादेवमणि आश्रममा जल लियर हिड्दै गरेका बोलबमका भक्तहरु ।

भिडियो सामाग्रि ।

बोलबमका भक्तहर पन्चेबाजा तथा भजनकृतन गर्दै करिब ८ किलोमिटर पैदल यात्रा गरेसंगै शिवलिङमा जलापर्ण गर्नु भएको हो।