अर्थतन्त्र

राम बजार ताया मचा नाच समितिको अध्यक्षमा नारायण श्रेष्ठ

पोखरा, २२ साउन, २०६५ सालमा रामबजार बासीहरुको सहयोग र तत्कालीन तनहु समाज हङकङको बिषेश सहयोगमा स्थापना गरि रामबजारको पहिचानका साथ रामबजार तायाः मचाः नाच समिति गठन गरि नेवारी परम्पराअनुसार गाईजात्राको अवसरमा पोखराकै पहिलो महिला सहभागि गराई महिला लाखे समेत उत्पादन गरि रामबजारद्वारा महिलाहरूलाई सहभागी गराउँदै तायाः मचाः नाच प्रदर्शन गर्दै आज १७ औं बर्षमा प्रवेश गरेको अवसरमा पोखरा महानगर पालिका वडा नं १० का वडा सदस्य परमेश्‍वर बहादुर कार्कीको प्रमुख अथित्यतामा शुभारम्भ गरिएको नासःधो पुजा र साधारण सभा अधिवेशन तथा… पुरा पढौ

पर्यटन क्षेत्रका समस्या लगायतमा संघीय मन्त्रीलाई स्मरणपत्र

पोखरा, २२ साउन, नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् । संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र प्रस्तुत गर्दै समसामयिक विषय बारे जानकारी गराएका हुन् । संयोजक थापाले प्रस्तुत गर्नुुभएको स्मरणपत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर, विमानस्थल… पुरा पढौ

पोखरामा तेश्रो सोमबार बोलबम पर्व हर्स उल्लाहासका साथ मनाईयो (भिडियो सहित)

पोखरा २१, साउन पोखरामा यस बर्ष २०८१ साउना महिनाको तेश्रो सोमबार बोलबम पर्व हर्स उल्लाहासका साथ मनाइएको छ । पोखराको बगर स्थित गाईघाँटबाट केदारेश्व महादेवमणि आश्रममा जल लियर हिड्दै गरेका बोलबमका भक्तहरु । भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=7s2Qp5Wnf_A&t=300s बोलबमका भक्तहर पन्चेबाजा तथा भजनकृतन गर्दै करिब ८ किलोमिटर पैदल यात्रा गरेसंगै शिवलिङमा जलापर्ण गर्नु भएको हो। पुरा पढौ

मणिद्विपको महायज्ञमा दर्शनार्थीको चाप बढ्दो

पोखरा, २१ साउन पोखरा महानगरपालिका वडा नं १३ आर्वा मणिद्विपमा जारी महायज्ञमा भक्तजनको चाप बढ्दै गएका्े छ ।गत साउन १४ गतेदेखि सुरु भई यही साउन २४ गतेसम्म जारी शिव महापुराण ज्ञान महायज्ञमा पं युवराज बरालको प्रमुख बाचकत्वमा कथा श्रवणसँगै नागेश्वर महादेवको पूजा आरधना भैरहेको छ । महायज्ञ समापनतर्फ गईरहँदा दैनिक भक्तजनको उपस्थिति बढ्दै गएको र हालसम्म करिब १० लाख रुपैयाँ सहयोग जुटेको नागेश्वर महादेव विकास समितिका अध्यक्ष विष्णुुप्रसाद बरालले जानकारी दिनुुभयो । महायज्ञमा संकलित सहयोग मध्येबाट खर्च कटाएर बाँकी रकम… पुरा पढौ

पोखरा २६ को सरसफाई अभियानमा जोडिए तीन हजार नागरिक

लेखनाथ÷साउन २१, पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको सरसफाई अभियानमा झण्डै तीन हजार वडाबासी जोडिएका छन् ।शुक्रबार देखी चारदिनसम्म संचालन भएको अभियानको सोमबार समापन गर्दै, वडा अध्यक्ष्य नरेन्द्र थापाले टोलहरुमा सरसफाईका बारेमा चेतना विस्तार भएको उल्लेख गरे । अध्यक्ष थापाले अभियानले आÇनो टोलको आफैले सफा गर्नु पर्ने सन्देश नागरिकलाई दिएको बताउँदै, सरसफाईको कार्यलाई तालिका बनाएर लागु गर्न आग्रह गरे । वडाका सवै टोलमा पुग्दा घरमा पालेका कुकुर धनीले अरुको गेट, सार्वजनिक स्थल र बाटोमा शौच गराउने गरेको गुनासो… पुरा पढौ

सृजना माविमा नवआगन्तुक विद्यार्थी सांस्कृतिक कार्यक्रम सहित स्वागत, विद्यार्थीहरुलाई सृजनशिल हुन आग्रह

पोखरा २१, साउन पोखरा–८, सृजनाचोक, शान्तिमार्गमा रहेको सृजना आवासीय माध्यमिक विद्यालयले हालै नव आगन्तुक विद्यार्थीहरूलाई सांस्कृतिक कार्यक्रम सहित स्वागत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई. उत्तीर्ण गरी कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत एवम् उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरी विद्यार्थी स्वागत गरेको बिद्यालयले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले विद्यार्थीले आफ्नो सही गन्तव्य पहिचान गरेर त्यसैतर्फ मन, वचन र कर्मले लाग्नुपर्ने सुझाव दिनुभयो ।… पुरा पढौ

यातायात व्यबस्था कार्यालय सवारी कास्कीद्धारा १ अर्ब ४२ करोड ३० लाख राजश्व संकलन

दीननाथ बराल, पोखरा २१, साउन, यातायात व्यबस्था कार्यालय सवारी कास्कीले गत बर्ष १ अर्ब ४२ करोड ३० लाख ४० हजार ६ सय २४ रुपैया राजश्व संकलन गर्न सफल भएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा कार्यालयले चालक अनुमति पत्र, सवारी दर्ता किताव सम्बन्धी दस्तुर, प्रशासनिक दण्ड, जरिवाना र जफत एवं सवारी साधन कर लगायतका शिर्षकबाट उक्त राजश्व संकलन गर्न सफल भएको कार्यालयका निमिक्त कार्यालय प्रमुख अशोक गौतमले बताए । सवारी साधन कर वापत १ अर्ब २६ करोड ४८ लाख ८… पुरा पढौ

लामाचौरमा हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता २०८१ भदौं १९ गते देखि हुने

पोखरा, श्रावणा २१, पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता २०८१ आउदो भदौं १९ गते देखि हुने भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको समाजले जनाएको छ । महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा… पुरा पढौ

१ सय भन्दा कम बिद्यार्थी भएका १७ हजार बिद्यालय मध्य आधारभूत बिद्यालयलाई मर्जमा लैजानु पर्छः मन्त्री भट्टराई

दीननाथ बराल, पोखरा २०, साउन, नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालको शिक्षाको गुणस्तरको लागि आधारभूत तहबाटै शिक्षामा सुधार गर्नुपर्ने बताउनु भयो । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले एसईईको राम्रो नतिजा ल्याउन कक्षा १ देखि ५ सम्म आधारभूत तहमा राम्रो गर्न सके एसईईमा त्यसको परिणाम राम्रो हुने बताउनु भएको हो । सरकारले बिद्यालय शिक्षा ऐन ल्याउने तयारी गरेको बताउदै उहाँले अबको शिक्षा व्यवहारिक र सिपमुलक हुने जनाउनु भयो ।… पुरा पढौ

पोखरामा आफ्नो पसलमा आगो लगायर बिमा रकम माग्न जादा पक्राउ (भिडियो सहित)

दीननाथ बराल,पोखरा २०, साउन, भएको आफ्नो पसल माथि आगो लगायर बिमा रकम भुक्तानीको लागि माग गर्दा पोखरामा दुई जना पक्राउ पर्नु भएको छ । पोखरामा बिमा रकम ठगि गर्ने उद्धेश्यले आफ्नै पसलमा आगलागी गर्ने पोखरा १७ ड्यामसाइडका ३६ बर्षका सुजन गहतराज र पोखरा १७ विरौटा बस्ने ४३ बर्षका पवन नेपाललाई कास्की प्रहरीले पक्राउ गरेको हो । बिमाको रकम ठगि गर्नेे उद्धेश्यले साउन १६ गते गत बुधबार पोखरा ६ नारेश्वरचोकमा रहेको मुक्तिनाथ सपिङ्ग सेन्टर प्रा.लि.मा आफै आगलागी गर्ने पसल संचालक गहतराज… पुरा पढौ