
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आउदो बर्षको लागि ५८ करोड ९५ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले चालु तर्फ ४२ करोड ५१ लाख ६३ हजार र पूंजिगत तर्फ भने १६ करोड ४४ लाखको बजेत प्रस्तुतः गरिन् ।
चालु आर्थिक बर्षमा अन्नपूर्णले ५८ करोड ७८ लाख बजेट विनियोजन गरेको थियो । यस अघि पालिका अध्यक्ष बिष्णु बहादुर केसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटको पूर्णपाठ सहित ।