दीननाथ बराल,पोखरा, ९ मंसिर, पोखरामा आगामी मंसिर १७ गतेदेखि २२ गतेसम्म ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक–२०८२ सञ्चालन हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने यो ६ दिने महोत्सवमा करिब १ सय २० वटा विभिन्न व्यवसायिक, सेवा–मूलक र सूचना–प्रविधिमूलक स्टल रहने आयोजकले जानकारी दिएको हो । https://www.youtube.com/watch?v=xkKZ8Rtibtw जेनजी आन्दोलनपछि कमजोर बनेको पोखराको आर्थिक गतिविधि सुदृढ बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने संघका अध्यक्ष तथा मेला संयोजक गोकर्ण कार्कीले मंगलबार पोखरामा आयोजित पत्रकार…
पुरा पढौ