खेलकुद

खेलकुद पत्रकार मञ्चको एआई तालिम सम्पन्न

पोखरा, ६ असार, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु भएको ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ सम्पन्न भएको छ । सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, काठमाडौंको सहयोगमा भएको तालिम शनिबार सकिएको हो । तालिममा खेलकुद पत्रकारहरूलाई एआईको सहयोगमा समाचार लेखन, तथ्यांक विश्लेषण, फोटो, अडियो, भिडियो सम्पादन र सामाजिक सञ्जाल व्यवस्थापनमा एआईको भूमिकाबारे व्यवहारिक अभ्यास गराइएको थियो । दुई दिनसम्म चलेको तालिमले पोखराका खेलकुद पत्रकारहरुलाई आधुनिक प्रविधिमा अभ्यस्त बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले विश्वास लिएको छ । तालिम… पुरा पढौ

अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम

असार ६,पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम स्थान हाँसिल गरेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले प्रथम स्थान हाँसिल गरेको हो । यसअघि सेमिफाइनलमा ग्यालेक्सिले आयोजक पिसिएमलाई ३–२ गोलले तथा फिष्टेल एकेडेमीले शितलादेवीलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । विजेता तथा उप–बिजेता टिमले नगद सहित मेडल पुरस्कार प्राप्त गरे । पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठले विजयी खेलाडीहरुलाई एक समारोहका विच पुरस्कृत… पुरा पढौ

पोखराको बजेट १४ प्रतिशतले घट्यो, आउदो बर्षका लागि ७ अर्ब १५ करोड ,पर्यटन, पूर्वाधार, शिक्षा र डिजिटलमा प्राथमिकता

दीननाथ बराल.पोखरा, ५ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १४ प्रतिशत (१ अर्ब १९ करोड ८७ लाख) ले कम हो। उपमेयर मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार पोखरामा बजेट प्रस्तुत गर्दै चालु खर्च ५५.१५ प्रतिशत र पूँजीगत खर्च ४४.८५ प्रतिशत विनियोजन गरिएको बताउनु भएको छ । आउँदो बर्षको लागि बजेट वक्तव्य सार्वजनिक गर्दै उहाँले संघीय सरकारबाट कुल ३ अर्ब १८… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु

५ असार, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता अन्तर्गत मालेपाटन खेल मैदानमा भएको पहिलो खेलमा बाराही माविले राष्ट्रिय माविलाई ८ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको राष्ट्रिय माविले १३ ओभरमा ४४ रन बटुलेर सम्पूर्ण विकेट गुमाएको थियो । जवाफमा बाराहीले ३.४ ओभरमा मात्र २ विकेटको… पुरा पढौ

खेल पत्रकारलाई एआई तालिम, अबको पत्रकारिता एआई र प्रविधिको प्रयोग गर्न रजिष्टार भण्डारीको आग्रह

पोखरा, ५ असार, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा आज( शुक्रबार) देखि ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ तालिम सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शनिबारसम्म संचालन हुने भएको छ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गर्दै अबको पत्रकारिता एआई र प्रविधिको प्रयोग गर्न आग्रह गरिन् । प्रेस रजिष्ट्रार भण्डारीले प्रविधिको विकाससँगै पत्रकारिताको परम्परागत शैलीलाई बदल्नुपर्नेमा जोड दिदै प्रविधिले विश्वलाई एउटा सानो गाउँ (ग्लोबल भिलेज) मा परिणत गरिसकेको उल्लेख गर्नुुभयो… पुरा पढौ

कास्कीबाट पनि फुटबल खेलाडी उत्पादन गर्ने नयाँ परियोजना जहाँ महिला तथा पुरुष ३ सय जना छनौट हुदै

दीननाथ बराल,पोखरा ४, असार, नेपाली फुटबलको भविष्य उज्यालो बनाउने लक्ष्यसहित कास्की, काठमाडौं र बारामा एकैसाथ ९ सय युवा खेलाडी उत्पादन गर्ने महत्वाकांक्षी परियोजना औपचारिक रूपमा सुरु भएको छ । युरोपियन युनियनको सहयोगमा सञ्चालित ‘युवाको लागि फुटबल यात्रा’ कार्यक्रमअन्तर्गत प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की र युनाइटेड कम्युनिटी नेपाल (युनीकन) बीच तीनवर्षे सहकार्य सम्झौता समेत भएको हो । ‘एसटुएस’ परियोजना अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रममार्फत १६ देखि २९ वर्ष उमेर समूहका ९ सय युवायुवतीलाई फुटबल प्रशिक्षणसँगै जीवन उपयोगी… पुरा पढौ

पोखरामा भोलि हुने ‘चङ्गा अल–स्टार फुटसल’ को तयारी पूरा, उद्घाटनमा कर्पोरेट र क्रियटर्स भिड्ने

पोखरा, प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई एउटै मैदानमा जमघट गराउनेगरी सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्सनका प्रमुख विवेक गुरुङले जानकारी दिए । सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू ९कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत० आबद्ध ४… पुरा पढौ

पर्यटनको राजधानी पोखरामा खेलकुदको नयाँ क्षितिज, खेल पर्यटनले फेर्न सक्छ अर्थतन्त्रको अनुहार

दीननाथ बराल,पोखरा, पोखरा रंगशालामा आहा–रारा पोखरा गोल्डकप चलिरहँदा लेकसाइड आसपासका होटल तथा रेस्टुरेन्टमा चहलपहल बढ्छ । सहारा क्लबले विगत २५ वर्षदेखि निरन्तर गर्दै आएको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले फुटबल खेलसँगै पोखरा आसपास क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान बनाउँदै आएको छ । क्लबले हरेक वर्ष कम्तिमा दुईदेखि चार विदेशी टिमको सहभागितासहित आफ्नो मातृ संगठन सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाबाट कम्तिमा ६० देखि ७० जनाको जम्बो टोली पोखरामा उतार्ने गरेको छ । उनीहरु कम्तिमा दुई साता पोखरामा बिताउने गरी आउँछन्… पुरा पढौ

परिवार नियोजन संघ कास्कीको अभियान अन्तिम चरणमा

पोखरा, ३ असार, नेपाल परिवार नियोजन संघ कास्कीले शुरु गरेको यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान अन्तिम चरणमा पुगेको छ । कास्कीका २४ वटा विद्यालय तथा कलेजमा संचालन गर्ने लक्ष्य सहित भदौ १७ गतेदेखि अभियान सुरु गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । अभियान बुधबार पोखरा महानगरपालिका वडा नं १२ मा रहेको शीलतादेवी सामुदायिक विद्यालयमा संचालन गरिएको छ । पोखरा महानगरपालिका वडा नं १२ कार्यालयको सहयोगमा सो विद्यालयमा अभियान संचालन गरिएको हो । सो कार्यक्रम… पुरा पढौ

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, फ्रान्स पनि विजयी

पोखरा, विश्वकप फुटबलमा अर्जेन्टिनाले शानदार सुरुवात गरेको छ। बुधबार बिहान भएको समूह ‘जे’ को खेलमा कप्तान लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्‍यो। मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै विश्वकप करियरको पहिलो ह्याट्रिक पूरा गरे। यससँगै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजेको कीर्तिमान बराबरी गरेका छन्। मेस्सीले छैटौँ विश्वकप खेल्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन्। जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा ३ अंक जोडेको छ। अर्जेन्टिनाले अब अस्ट्रिया र जोर्डनसँग खेल्नेछ। यता, समूह ‘आई’… पुरा पढौ