पोखरा, १, फागुन, मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा खेलकुदको शहर पोखरामा आज (शुक्रबार) देखि पाँचौँ संस्करणको खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । पोखरा १०, हस्पिटल चोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन जापानी प्रशिक्षक टिस्यू–यामामोतोले गर्नु भयो । https://www.youtube.com/watch?v=ZPVmKtvQhpQ उहाँले नेपालको व्याडमिन्टन खेलको विकासको लागि फिटनेपालकै अवधारणामा तल्लोस्तरको विभिन्न प्रशिक्षण सहितको प्रतियोगिता सहित यस खेलमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । मुख्य चार वटा इभेण्टमा छात्र तथा…
पुरा पढौ