पोखरा — मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सोमबार पोखराबाट प्रहरीले पक्राउ गरेको छ । कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो कि प्रसाईँको मुद्दा काठमाडौँमा रहेको हुनाले उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटमै पक्राउ गरी काठमाडौं पठाइएको हो। निर्वाचन आयोगले केही दिनअघि प्रसाईँलाई कारबाहीको लागि पत्राचार गरेको थियो। प्रसाईँले कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड दिएको आरोपसहित भिडियो सार्वजनिक गरेको र सोही विषयमा अनुसन्धान गर्न आवश्यक देखिएपछि उनलाई पक्राउ गरिएको…
पुरा पढौ