समाज

आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरा, सर्किट–२ ः दोस्रो दिनका खेल सम्पन्न

पोखरा, मंसिर २३, कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत मंगलबार ब्वाइज’ सिंगल्स (राउन्ड अफ ३२) का खेलहरू सम्पन्न भएका छन् । दोस्रो दिन भएका खेलमा भारतका अर्श काथुरियाले नेपालका सक्षम विक्रम शाहलाई ७–६(३), ६–७(५), ६–४ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । चीनका जियालियाङ गुओले बंगलादेशी जारीफ अब्रारलाई ६–४, ६–३ ले हराए । भारतकै दक्ष दीपक पाटिलले चीनका जुनलिन सुलाई ६–३, ६–३ ले पराजित गरेर खेलमा अघि बढेका छन् । श्रीलंकाली… पुरा पढौ

पोखरामा हिमालय क्रिकेट एकेडेमी कप यु १६ अन्तर बिद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता हुने

पोखरा, पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामि मंसिरको २५ देखि पुषको ६ गते सम्म पोखरा क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालयको सहभागीता रहने प्रतियोगिता संयोजक बिरेन्द्र पुनले जानकारी दिए । पुनका अनुसार प्रतियोगितामा ग्लोबल कलेजियट स्कुल, रत्नज्योति सेकेण्डरी स्कुल, कुमुदिनी होम्स, प्रतिभा सेकेण्डरी स्कुल, हार्वड… पुरा पढौ

पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापालाई पत्नीशोक

पोखरा, पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापालाई पत्नीशोक परेको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष समेत रहेका थापाका ७३ वर्षीया धर्मपत्नी राममाया थापामगरको आज (सोमबार) निधन भएको पारिवारीक श्रोतले जनाएको छ । क्यान्सर रोगले ग्रस्त राममाया थापामगरको पोखराकै फिस्टेल अस्पतालमा उपचारकै क्रममा निधन भएको संगठनले जनाएको छ । अहिले राममायाको शव पोखराकै पुरानो एअरपोर्ट नजिकै घरमा राखिएको छ । उनको भोलि (मंगलबार) विहान मगर संस्कार अनुसार बुद्ध अघौं सदन रामघाटमा दाहसंस्कार गरिने भएको छ । बिहान १०ः०० बजे उहाँको… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा ः सर्किट–२ मेन–ड्रका खेल सुरू

पोखरा, मंसिर २२, आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा २०२५ आजबाट पोखरा रंगशालामा दोस्रो सर्किट अन्तर्गत मेन ड्रका खेलहरु सुरू भएका छन् । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्विकृती तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स राउण्ड ३२ तर्फ शीर्ष वरीयता प्राप्त टिङ–हो याङ (चाइनेज ताइपेइ) ले तेजस रवि (भारत) लाई ६–२, ६–४ ले पराजित गर्दै सुखद सुरुआत गरेका छन् । भारतका प्रतीक सेओरानले नेपालका आयुश्मान हजुर घले लाई कडा प्रतिस्पर्धामा २–६, ६–३, ६–४ ले हराए । भारतकै… पुरा पढौ

चरक हस्पिटल १४ वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदान तथा सहयोग

पोखरा, २२ मंसिर पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको थियो । आइतबार साँझ सयौं अतिथिमाझ हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई अवार्ड वितरण गरेको छ । साथै, हस्पिटलले… पुरा पढौ

पोखरामा करिब एक सय युवा ठगिए, सिटीईभिटी गण्डकी प्रदेशको लोगो र नाम दुरुपयोग, मेडिको नेटवर्कलाई कार्वाही !

दीननाथ बराल,पोखरा–२२, मंसिर, देशमा बेरोजगारी समस्या भएका वेला पोखरामा सकि नसकि लाख रुपैया बुझाउदै केयर गिभर तालिम सिक्ने युवाहरु यति वेला अन्यौलमा परेका छन् । युवाहरुले सकि नसकि ऋण धन गरी सिप सिक्ने भन्दै उक्त तालिम लिए पनि हाल उक्त सटिफिकेटमा प्रश्न चिन्न उठे पछि हाल लाख खर्चियर तालिम लिएका युवाहरु अन्यौलमा परेका हुन् । सिटीईभिटी गण्डकी प्रदेशको आधिकारिक लोगो र नाम दुरुपयोग गर्दै बिद्यार्थीहरुबाट बढी रकम अशुल्दै आएको पोखराको मेडिको नेटवर्क प्रा.लि.माथि कार्वाही गर्न पिडितहरुले माग गरेका छन् ।… पुरा पढौ

पोखराको लेकसिटी कलेजमा कार्निभल को तयारी

पोखरा, मंसिर २२, पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल आयोजना गर्ने भएको छ। पोखरा–४, गैहपाटनस्थित कलेज परिसरमा मंसिर २६ गते हुने यो कार्निभल विगतका वर्षझैँ खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताले भरिपूर्ण हुने कलेजले जनाएको छ। कलेजले केही वर्षयता निरन्तर गर्दै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा प्रस्तुत गर्न लागिएको कलेजका क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार, कलेजको खेलमैदानमा मुख्य स्टेज सहित विविध स्टलहरू राखिने छन्,… पुरा पढौ

दोस्रो त्रि—भुवन स्मृति कप फागुन ७ देखि ९ गते सम्म हुने, पुरस्कार राशिमा वृद्धि, ‘विशेष युवा सम्मान’ र स्वास्थ्य शिविर हुने

पोखरा, २२ मंसिर पोखरा महानगरपालिका–२२ ठुलिबिडीस्थित सिम्लेपाखा खेलमैदानमा आउदो फागुनमा फेरि फुटबलको रौनक हुने भएको छ । परिवर्तन युवा क्लबको आयोजनामा दोस्रो फाइभ–ए–साइड फुटवल त्रिभुवन स्मृति कप २०८२ आयोजना हुने भएको क्लबका अध्यक्ष सुदिप बरालले पोखराक्लिकलाई जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको सम्झनामा सो प्रतियोगिता आयोजना हुँदै आएको छ । २०७९ माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनु भएको पौडेलको आदर्श र योगदानलाई खेलकुदमार्फत स्मरण गरिने… पुरा पढौ

फिस्टेल रेस (म्याराथन) को उपाधि नेपालका कुलुङ र महिला तर्फ अमेरिकाकी मार्टिनलाई २७ देशका व्लर्ड र्याङकीङ खेलाडी पोखरामा

पोखरा, २१ मंसिर, साहसिक खेलकुदको गन्तव्य पोखरामा शनिबार सम्पन्न भएको प्रतिष्ठित फिस्टेल गोरेटो दौड ‘फिस्टेल रेस’ २०२५ को (म्याराथन ÷४२ किलोमिटर दौड) मा पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जित्नु भएको छ । छैटौँ संस्करणको उक्त म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गदै विजेता जित्दा महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा उक्त दुरी पार गदै विजेता हात पार्न सफल हुनु… पुरा पढौ

अख्तियारद्वारा पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ विरुद्ध मुद्दा दायर

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले पोखरा विमानस्थल निर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जना व्यक्ति र एक विदेशी निर्माण कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले भ्रष्टाचारद्वारा खपत भएको रकम लगभग आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँभन्दा बढी रहेको उल्ल्ेख गरेको छ । सो मुद्दामा समावेश व्यक्तिहरूमा तत्कालीन मन्त्रीहरु स्व. पोष्टबहादुर बोगटी रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्य — साथै तत्कालीन अर्थमन्त्री रामशरण महत, सचिवहरु र नागरिक उड्डयन प्राधिकरण… पुरा पढौ