देश तथा समाज पत्रिका

यही वैशाख १८ र १९ गते बन्दीपुरमा गाउँ पर्यटन मार्ट हुने

दीननाथ बराल, पोखरा, तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशकोसह–आयोजनामा वैशाख १८ र १९ गते बन्दीपुर बजार क्षेत्रमा उक्त मार्ट सञ्चालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बाबु थापाले मार्ट आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त… पुरा पढौ

मुनश्री र भिग्नजित राष्ट्रिय जुनियर टेनिसमा भान्सीलाई दोहोरो स्वर्ण

पोखरा, पोखरामा जारी मनुश्री÷भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन उनले यू–८ र यू–९ गर्ल्सतर्फ स्वर्ण पदक जितेकी हुन् । प्रतियोगिता अन्तर्गत यू८ र यू९ गर्ल्सतर्फ राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको यू८ मा सेजल राजभण्डारीले रजत र लु सिआन र साशा भट्टराईले काश्य पदकका साथ गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै ब्वाइज यू८ तर्फ सर्वत्र खत्रीले स्वर्ण पदक जित्दा सुविज्ञराज बुढाथोकीले रजत तथा अनोमल श्रेष्ठ र… पुरा पढौ

नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी

पोखरा, नेपाल पत्रकार महासंघ, कास्कीले जेठ ९ गते साधारण सभा गर्ने भएको छ । आईतबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पत्र अनुसार कास्की शाखाले साधारण सभा गर्ने निर्णय गरेको हो । सोही अनुसार कास्की शाखाको १८ औं साधारण सभाको तयारी तीब्र पारिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष मावध वरालले जानकारी दिए । चैत २८ र २९ गते मकवानपुरको हेटौडामा भएको नेपाल पत्रकार महासंघको चौथो कन्द्रीय पूर्ण बैठकले सबै शाखाले साधारण सभा… पुरा पढौ

पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक र गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग

पोखरा, वैशाख ५, कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक र गायिका गरी तीनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीतरसङ्गीतमा रचनाकार, सङ्गीतकार र गायकरगायिकाको भूमिका’ विषयक अन्तरक्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले अवधारणापत्र प्रस्तुत गर्दै पोखरामा क्रियाशील साङ्गीतिक संस्थाका प्रतिनिधि, गायकरगायिका, सङ्गीतकार र गीतकारहरूसँग छलफल गरेर अवधारणापत्र तयार पारिएको जानकारी दिए । सातओटा बुँदामा प्रस्तुत गरिएको अवधारणापत्रमा एउटा सुन्दर साङ्गीतिक उत्पादनका लागि सबैको… पुरा पढौ

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख, ५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए। त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले… पुरा पढौ

पाँचौँ मनुश्रीरभिग्नजित राष्ट्रिय जुनियर टेनिस पोखरामा शुरू

पोखरा , पाँचौँ मनुश्रीरभिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारबाट पोखरा रंगशालास्थित टेनिस सेन्टरमा शुरू भएको छ । प्रतियोगिताको पलिहो दिन यू–९ गर्ल्सतर्फ मिलिवाना लावत र भानी राजभण्डारीले फाइनलमा स्थान बनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरू भएको प्रतियाृगितामा यू–१८ ब्वाइज तर्फ सेमीफाइनल समिकरण पुरा भएको प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिएका छन् । सो उमेर सुमहमा दर्शिल श्रैष्ठ र स्पन्दन उदास तथा शास्वत बज्रचार्य र सुरेन्द्र बिकले सेमीफाइनलमा स्थान पक्का गरे । यस अघी भएको खेलमा दर्शिलले… पुरा पढौ

छैटौँ टाइगर कप भलिबलबाट साँढे २२ लाख बचत (भिडियो)

दीननाथ बराल,पोखरा ५, वैशाख, टाइगर ग्रुप अफ पोखरा नेपालले गत माघमा पोखरामा आयोजना गरेको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ बाट २२ लाख ६५ हजार १०६ रुपैयाँ बचत भएको छ । आज (शनिबार) पोखरा रङ्गशालामा आयोजना गरेको आय–व्यय सार्वजनिक कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले उक्त प्रतियोगिताबाट आम्दानी हुने रकमबाट खर्च कटाई उक्त रकम बचत भएको उल्लेख गर्नु भएको हो । https://www.youtube.com/watch?v=QnHwruR8Na0 पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा गत माघ ९ देखि १७… पुरा पढौ

१० औं पोखरा स्पोर्टस अवार्डलाई सहाराको निरन्तर साथ

पोखरा, सहारा क्लब पोखराले पोखरा स्पोर्टसअवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिनेभएको छ । पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कारराशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्चगण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आगामी बैशाख १८ गतेपोखराको ईभेन्ट सेन्टरमा १० औं संस्करणको पोखरा स्पोर्टस अवार्ड हुदै छ । शुक्रबार सहारा क्लबका अध्यक्ष केशब बहादुर थापार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था बीच सम्झौता पत्रमा हस्ताक्षरभएको छ… पुरा पढौ

क्होला सोँप्रे ट्हो (क्होलासोंथर) अध्ययन भ्रमणका लागि यूकेको जम्बो टोली भुजुङ हुदै जाने तयारी (भिडियो सहित)

पोखरा, गुरुङ (तमु) समुदायको ऐतिहासिक तथा सांस्कृतिक उद्गमस्थल मानिने क्होला सोँप्रे ट्हो (क्होलासोंथर) को अध्ययन, संरक्षण र अन्तर्राष्ट्रिय पहिचानका लागि यूकेबाट जम्बो टोली आइतबार भुजुङ तफृ प्रस्थान गर्ने भएको छ । तमु प्ये ल्हु संघ यूकेको संयोजकत्वमा गठन गरिएको करिब ५०/५५ सदस्यीय टोली २०८३ वैशाख ६ गते (अप्रिल १९, २०२६० देखि अध्ययन तथा अवलोकन भ्रमणमा निस्कने जानकारी शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको हो। टोलीमा ६ जना महिला, चिकित्सक, प्राविधिक र सञ्चारकर्मीहरू समेत सहभागी रहनेछन्। https://www.youtube.com/watch?v=FIUEgxOpKa4 संघका अध्यक्ष क्या.… पुरा पढौ

एलिना चौहानको प्रतुतीमा दर्शक आकर्षणः आलु महोत्सव शनिबार सकिदै

पोखरा, ४ बैशाख, १४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिदैछ । समापन अवसरमा रत्यौली गीत, कृषि झाँकी प्रतियोगिताको नतिजा पनि सार्वजनिक गर्दै विजेता समूहलाई पुरस्कृत गरिनेछ । त्यस्तै सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवको ८ औं दिन शुक्रबारसम्म ८५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेका छन् । जसमध्ये कुल ६ हजार ४ सय ४५ बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन… पुरा पढौ