दीननाथ बराल, पोखरा, २४ कात्तिक, नेपाली मौलिक संवत्का रूपमा रहेको नेपाल संवत् ११४७ को अवसरमा पोखरामा भिन्तुना (शुभकामना) ¥याली निकालिएको छ । नेवारी कला, संस्कृति, भेषभूषा र परम्पराको झल्को दिने विभिन्न सांस्कृतिक झाँकीसहित निकालिएको ¥यालीमा नेवारी समुदायका विभिन्न संघसंस्था तथा सबै उमेर समूहका व्यक्तिहरू उत्साहपूर्वक सहभागी हुनु भएको छ । https://www.youtube.com/watch?v=znUJbNt_TI8&t=8s नेवा खलः कास्कीसहित नेवाः मिसा पुच कास्की, नेवाः ल्याम्ह पुच कास्की, नेवा पत्रकार पुच कास्की र झिगु भाय झिगु संस्कृतिको संयुक्त आयोजनामा मंगलबार पोखरामा न्हुँ दया भिन्तुना ¥याली निकालिएको…
पुरा पढौ