शुक्रबारदेखि पोखरामा आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव
पोखरा २१, मंसिर नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा बर्सेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रबारबाट सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने भएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री डा प्रकाशशरण महतले गर्नेछन् । आयोजक नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवको पहिलो दिन शुक्रबार नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइनेछ । ‘गिद्धको महत्व र उपयोगिता देखाइनेबारे बालबालिकाले…
पुरा पढौ
लेखनाथ महोत्सवमा चित्रकला प्रतियोगिता हुने
लेखनाथ, २१ मंसिर लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । पुस १ गते चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए । प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ भने सहभागीहरु सबैलाई समेत प्रोत्साहनको व्यवस्था गरिएको छ । ‘‘प्रतियोगितामा…
पुरा पढौ
बैदेशीक रोजगारले स्वदेशमा रोजगारी सिर्जनामा चुनौती छः मुख्यमन्त्री
पोखरा, २१ मंसिर पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । मेलाको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यले मेला आयोजना गरिएको…
पुरा पढौ
फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने मुख्यमन्त्री पाण्डेको भनाई
दीननाथ बराल पोखरा २१, मंसिर पोखरा उद्योग बाणिज्य संघको आयोजनामा आज (विहिबार) देखि पोखरामा राष्ट्रिय औधोगिक व्यपार मेला सुरु भएको छ । पोखरा प्रर्दशनी केन्द्रमा यही पुष १ गतेसम्म संचालन हुने उक्त मेलाको विहिबार उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्योग व्यपारको प्रबद्र्धन गर्न कानूनि अप्ठ्यारा भएको अबस्थामा त्यसको सहजीकरण गर्न प्रदेश सरकारले रहेको बताउनुभयो । सरकारले दोश्रो पन्चबर्षीय योजना बनाउन लागेकोले कुनै उद्योगी व्यवसायी तथा आम प्रदेश बासीको कुनै सुझावहरु भए समयमै दिन हुन उहाँले आग्रह समेत गर्नु…
पुरा पढौ
तेक्वान्दोको ‘हाइपर्फमेन्स’ प्रशिक्षण पोखरामा सम्पन्न
पोखरा, मंसिर २१ गते तेक्वान्दोको पाँच दिने हाइपर्फमेन्स प्रशिक्षण पोखरामा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दोको समन्वयमा प्रशिक्षण सम्पन्न भएको हो । पाँच दिने प्रशिक्षणको समापन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले यस प्रकारका प्रशिक्षणले यूवा खेलाडीहरुलाई नयाँ विषय बस्तुमा आधारित रहेर प्रशिक्षण गर्न पाउनु महत्वपूर्ण रहेको बताउनुभयो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा कार्यभार सम्हाल्न आजबाट आउनुभएका सचिव पौडेल पहिलो दिन नै पोखरा रंगशालामा आयोजित तेक्वान्दोको हाइपर्फमेन्स प्रशिक्षणको…
पुरा पढौ
छोरेपाटन मावि भुपु विद्यार्थी मञ्चलाई सक्रिय वनाउन भेला
पोखरा २१, मंसिर पोखरा–१७, छोरेपाटनमा रहेको छोरेपाटन माविमा स्थापना भएको भुपु विद्यार्थी मञ्चको पुर्नगठन गर्ने उद्धेश्यले विहिबार भेला आयोजना गरियो । भेलाले कृष्ण रानाभाटको संयोजकत्वमा ९ सदस्यीय मञ्च अध्ययन तथा पुर्नगठन कार्यदल सर्वसम्मत चयन गरेको छ । सदस्यमा हिमलाल उपाध्याय, गणेश घर्ति क्षेत्री, गुरुप्रसाद ढकाल, विनम गुरुङ, कृष्ण प्रसाद पोखरेल, शालिकराम भण्डारी, ज्योति हमाल र शिव न्यौपाने चयन भएका छन् । समितिले शुक्रबारसम्म मञ्चको कानुनी स्थिति खोज गरी विधिवत संचालनको लागि गर्नुपर्ने कार्यहरु गर्ने संयोजक कृष्ण रानाभाटले वताए । विद्यालयको…
पुरा पढौ
चरक हस्पिटलको ११ औं वार्षिकोत्सवः रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्यजाँचमा छुट
पोखरा , २१ मंसिर पोखराको नागढुंगामा रहेको अत्याधुनिक सुविधासम्पन्न चरक हस्पिटल प्रालिले विविधिकार्यक्रमकाबीचआफ्नो ११ औंवार्षिकोत्सवमनाएको छ । हस्पिटलले स्वास्थ्य क्षेत्रसँगै सम्बन्धित रक्तदानकार्यक्रम गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गरे । उत्साहजनक तबरले रक्तदाताहरु कार्यक्रममा सहभागीभए । लायन्स क्लबअन्तर्राष्ट्रिय ३२५ एमका ब्लड डोनेशनचिफ ठाकुरप्रसादअधिकारीले पहिलो रक्तदातालायन्स क्लबअफपोखरा माछापुच्छ्रेकाअध्यक्ष ई. अमिर भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमशुभारम्भ गरेकाथिए । रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोग, लायन्स क्लबअफपोखरा माछापुच्छ्रे र लायन्स क्लबअफपोखरा नर्सेसको सहकार्यमाकार्यक्रमभएको पिआरओ सोबित सुवेदीले जानकारी दिए । लायन्स क्लबअन्तर्राष्ट्रिय…
पुरा पढौ
इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा
पोखरा २१, मंसिर नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षत्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षत्कार गरेका हुन् । अधिकारीले हिटम्यान १६ भाषामा रिलिज हुने जानकारी गराए । उनले पहिलो पटक इण्डो नेपाली फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुने समेत उल्लेख गरे । आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर भने सार्वजनिक गरिएको छ । काठमाडौं…
पुरा पढौ
पोखराको राष्ट्रिय मा.वि.को हीरक जयन्तीको भव्य उद्घाटन , नयाँ शिक्षा ऐन नहुदा शिक्षामा समस्याः मुख्यमन्त्री पाण्डे
दीननाथ बराल पोखरा २०, मंसिर पोखराको ऐतिहासिक तथा पुरानो बिद्यालय राष्ट्रिय माध्यमिक विद्यालयको स्थापनाको ७५ औं बर्ष गाँठ (हिरक महोत्सव) को बुधबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त हिरक जयन्तीको बुधबार उद्घाटन गर्दै नयाँ शिक्षा ऐन आउन ढिलाई हुदा प्रदेश सरकारले चाहेर पनि शिक्षामा धेरै सुधार गर्न नसकेको बताउनु भयो । संघिय सरकारले समयमै शिक्षा ऐन बनायर नपठाउदा प्रदेश सरकारले संघको कानूनसंज बाझिने त्रासले शिक्षामा केही सुधार गर्न चाहे पनि हाल नसकेको…
पुरा पढौ
पोखरामा गुन्जिए नारायण गोपाल कालजयी गीतहरु ः–
पोखरा २०, मंसिर पोखराको जोजिजु म्युजिक स्कुल रानीपौवाको मंचमा नारायण गोपाल कालजयीका गीतहरु गुन्जिएका छन् । पोखरेली कलाकारहरुले स्वर सम्राट नारायण गोपाल स्मृतिमा आयोजित ३३ औ नारायण गोपाल स्मृति दिबस –२०८० मा नारायण गोपालका गीत गाएर सङ्गीत धुन बजाएर सम्झिएको स्कुलका संचालक बिनित जोजिजुले बताउनु भयो । कार्यक्रमलाइ सफल बनाउन जोजिजु म्युजिक सेन्टर समयोजन सप्तरङ्गी सास्कृतिक प्रतिस्ठान पोखरा नेपालको आयोजना तथा पोखरा प्रज्ञा प्रतिस्ठान सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिति पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पदम राज ढकालले नेपाली…
पुरा पढौ

