देश तथा समाज पत्रिका

ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

पोखरा,१५ असोज राष्ट्रिय समाचार समिति९रासस०का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले रु ५० हजार र सम्मानपत्रबाट पौडेललाई पुरस्कृत गर्नुभयो । पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पौडेलले पु¥याउनुभएको योगदानको कदर गर्दै पौडेललाई छनोट समितिको सिफारिस अनुसार पुरस्कृत गरिएको पुरस्कारका संस्थापक समेत रहनुभएका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनुभयो ।पोखराका शैक्षिक एवम सामाजिक… पुरा पढौ

नयाँगाउँमा ‘एमेच्युअर फुटबल’ सुरु,

पोखरा, १५ असोज, पोखरा महानगरपालिका १५ नयाँगाउँमा आजदेखि विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित फुटबल प्रतियोगिता आजदेखि सुरु भएको हो । सो प्रतियोगिताको उद्घाटन खेलमा दिव्यज्योती युवा क्लबले जित निकालेको छ । कफि धिंलाई २–० गोल अन्तरले पराजित गर्दै दिव्यज्योती दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक विकास गुरुङले जानकारी दिए । उनका अनुसार दिव्य ज्योतीको जीतमा मन्जित… पुरा पढौ

पोखरामा सुरु भयो एमएडब्लु वृद्धि‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरा, १५ असोज, दिपल, सेरेस र नामीइभीको नेपालीवितरक एमएडब्लु वृद्धिले पोखरामा‘एक्सचेन्जतथा टेस्ट ड्राइभ क्याम्प’सुरु गरेको छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मासोमबारबाट सुरु ‘एक्सचेन्जतथा टेस्ट ड्राइभ क्याम्प’बुधबारसम्म चल्नेछ । एमएडब्लु वृद्धिको ‘एक्सचेन्जइभेन्ट’को अवधिमाग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमाजारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्ययानि७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामीइभीमा७किलोवाटको चार्जर पाउनुहुनेछ । ग्राहकले हरेक… पुरा पढौ

गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे कार्ययोजना

पोखरा १४, असोज. गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित तीन कालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्गकालीन योजना सार्वजनिक गरेका हुन् । ६ पृष्ठमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन… पुरा पढौ

धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिरमा घटस्थापना देखि नवदुर्गा महोत्सव हुने

दीननाथ बराल, पोखरा १४, असोज, धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८१ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा घटस्थापना (असोज १७ गते) देखि नवमीसम्म (असोज २५ गते) सम्म उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । उक्त महोत्सवको उद्घाटनको अवसरमा पोखरामा बृहत शोभा यात्रा निकालिने भएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनु भयो । नेपालका विभिन्न चार्ड पर्वहरुमा विभिन्न… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि परिषदको ध्यानाकषर्ण

पोखरा १४, असोज, प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि संघिय सरकारको यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ९राखेप०मा ध्यानाकषर्ण गराएको छ । परिषदको सोमबार बसेको कार्यकारी समितिसहितको बैठकले ध्यानाकषर्ण गराउने निर्णय गरेको हो । सो बारे जानकारी गराउँदै परिषदका सदस्य सचिब श्रीधर शर्माले कर्णाली प्रदेशमा मंसिर २ गते सुरु हुने भनिएको दशौं राष्ट्रिय खेलकुदमा देखिएको अन्यौलताले समग्र खेलकुद क्षेत्र प्रभावित भएकोले ध्यानाकषर्ण गराउने निर्णय भएको बताए । उनले भने–“अहिले समग्र… पुरा पढौ

चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् मुख्यमन्त्री पाण्डे

पोखरा १४, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् । ‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने… पुरा पढौ

मन्त्री केसीले भने ः नयाँ भवन अपाङ्गमैत्री बनाउन ध्यान रहन्छ

पोखरा, १४ असोज, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीलाई सात बुँदे माग बुझाएको छ । सोमबार मन्त्रालयको प्राङ्गणमा भएको भेटमा टोलीले मन्त्री केसीलाई अपाङ्गता भएका व्यक्तिको हकमा गरिनुपर्ने कामबारे विभिन्न सात वटा माग राखेको हो । प्रदेशभित्र निर्माण हुने भौतिक संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुरुप निर्माण हुनुपर्ने, अतिआवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय पहुँचयुक्त हुनुपर्ने, नगर तथा प्रदेशस्तरमा पहुँचयुक्त सार्वजनिक यातायात सञ्चालन… पुरा पढौ

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट

पोखरा, १४ असोज, गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०÷८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा ९३० को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी… पुरा पढौ

दसैं, तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट पाइने

पोखरा १४, असोज नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था गरीएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक… पुरा पढौ