पोखरा १३, असोज, विश्व मुटु दिवशका अवशर पारेर स्वस्थ मुटु नेपाल, अन्नपुर्ण गाउँपालिका ,टाईगर ग्रुप अफ पोखरा नेपाल,चरक मेमोरीयलहस्पिटल प्रा। लि।, को आयोजनामा कास्कीको अन्नपुर्ण गाँउपालिकामा ३९१ जनाको निस्शुल्क स्वास्थ्य परिक्षण तथा जन चेतनामुलक कार्यक्रम भयो । आइतवार कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडा स्वास्थ्य चौकीमा निस्शुल्क मुटु रोगीहरुको स्वास्थ्य परिक्षण सहित १७१ जनाको ईको, २५० जनाको ईसिजी र २९१ जनालाई नि शुल्क अौंषधि बितरण गरेका थिए ।उक्त कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसीले मुटुरोग विशेषज्ञ डा सुर्य देवकोटालाई…
पुरा पढौ