पोखरा, २९ भदौ, पोखरा शुभम् बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुर्य प्रसाद पौडेल चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न संस्थाको १२ औ साधारणसभाले पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । पौडेल यस अघि संस्थाको उपाध्यक्ष थिए । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता पदमपाणी देवकोटाका अनुसार सञ्चालक समितिको उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल, सचिवमा अशोक पौडेल र कोषाध्यक्षमा होमराज भट्टराई चयन भएका छन् । समितिको सदस्यमा गोविन्द प्रसाद बास्तोला, चीज कुमारी गुरुङ, अमृत पन्त, अनुप पाण्डे…
पुरा पढौ