पोखरामा आन्तरिक पर्यटकको चहल पहलःबढ्दै

-


     पोखरा क्लिक     
     पौष ८ गते २०८१ मा प्रकाशित


पोखरा ८, पुष,

पोखरामा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ । पोखरामा भोलि देखि सुरु हुने बिवाईडी अन्तराष्ट्रिय वेलुन फेष्टिभल सहितका अन्य महोत्सवहरु पोखरामा हुने र बुधबार क्रिशमस डे समेत परेकोले आन्तरिक पर्यटक पोखरामा आगमन बृद्धि हुन लागेको व्यवसायीहरुले बताए ।