देश तथा समाज पत्रिका

स्वास्थ्य बिमा ५ लाख नै पुर्याउनु पर्छः मन्त्री पौडेल, पोखराबाट क्यान्सरको उपचार हुने

दीननाथ बराल, पोखरा १, असोज, नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि ५ लाख पुर्याउनु पर्ने बताउनु भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एक लाखसम्म कायम भएको स्वास्थ्य बिमालाई बढाएर ५ लाख पुर्याउनु पर्ने बताउनु भएको हो । एक लाखको बिमा प्रभावकारी नभएका वेला ५ लाखको कुरा गर्छ भनेले आफुलाई हाल केही समुहले उडाउने गरेको मन्त्री पौडेलले सुनाउनु भयो । व्यबस्थापन गरेमा सम्भव हुने दाबी गर्दै मन्त्री पौडेलले सरकारी तथा… पुरा पढौ

पत्रकार महासंघ कास्कीमा पत्रकार महिलाका लागि पुरस्कार स्थापना, उद्योगपति एवं पूर्व मन्त्री हरि पाण्डेद्धारा पाँच लाख अक्षयकोष स्थापना

पोखरा, भदौ ३१. नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार महिलाका निम्ति पुरस्कार स्थापना गरेको छ । पोखराका वरिष्ठ उद्योगपति, समाजसेवी एवं पूर्व मन्त्री हरि पाण्डेले उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् । महासंघ कास्की शाखाले संचालन गर्ने गरी मातृसेवा प्रतिष्ठान नेपालले ‘डा। शान्ति स्मृति महिला पत्रकारिता पुरस्कार’ कास्कीमा क्रियाशील पत्रकार महिलालाई वितरण गरिनेछ । यसबारे पत्रकार महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । पुरस्कार स्थापनबारे छिट्टै एक कार्यक्रम गरी घोषणा गरिने जनाइएको छ ।… पुरा पढौ

व्यवस्थापनका अब्बल विद्यार्थीलाई प्रतिभा माविको सम्मान

पोखरा, भदौ ३१, विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ । पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ जना विद्यार्थी सोमबार सम्मानित भएका थिए । सम्मानित विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए । व्यवस्थापन संकाय अन्तर्गत बिआइटी, बिएससी सिएसआईटी, सिए, बिबिए, बिएचएम, बिसिएस, बिआईएममा ती विद्यार्थीले पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल,… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघद्धारा राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान

दीननाथ बराल,पोखरा, ३१ भदौ, गण्डकी प्रादेशिक क्रिकेट संघले राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । संघले दोश्रो साधारण सभाको अवसरमा सोमबार पोखरामा राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षकहरुलाई नगद सहित सम्मान गरेको हो । नेपाल–ए टिमका खेलाडी तथा गण्डकीका कप्तान विपीन खत्री, यू–१९ को एसिया कप खेलेर फर्किनु भएको दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई जनहि १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । सम्मानित खत्री, भण्डारी र कुमाल कास्कीका हुनु हुन्छ… पुरा पढौ

गण्डकी प्रदेशको प्रेस रजिस्टारमा भण्डारीले मुख्यमन्त्री कार्यालयमा सपथ ग्रहण गर्दा बाहिर बिरोध

दीननाथ बराल, पोखरा ३१, भदौ, गण्डकी प्रदेशको प्रेस रजिस्टारमा हालै नियुक्त हुनु भएको बिमला भण्डारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सपथ ग्रहण लिई रहदा त्यसको मुल गेट अगाडी बिषेधित क्षेत्रमा बाहिर बिरोध प्रर्दशन भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई आज एक समारोहका बिच सपथ ग्रहण गराउदै गर्दा पोखराका केही क्रियाशिल युवा पत्रकारको समुहले बिरोध गर्दै कास्कीबाट सिफारिस भएका सबै पत्रकारले नयाँ सदस्यता पाउनु पर्ने माग गर्नु भएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले प्रदेशको आम संचारको पक्षमा… पुरा पढौ

पोखरामा पनि ओमोडा र जेको गाडी बिक्रि वितरण सुरु

पोखरा ३१, भदौ पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्सले एक समारोहका बिच नेपालकै पहिलो अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स औपचारिक रुपमा लन्च गरेको छ । पोखरामा हालै आयोजित लन्च इभेन्ट मार्फत गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शनका लागि जेको जे६ औपचारिक रुपमा सार्वजनिक गरेको हो । ओमोडा ई५ को अर्को भेरिएन्ट ओमोडा ई५ डिलक्स समेत सार्वजनिक गरिएको हो । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ तथा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र महा प्रबन्धक… पुरा पढौ

पोखराको सेतीनदी माथि निर्माण हुन लागेको पुल निमार्णको काम पुनः दुई महिना देखि ठप्प

दीननाथ बराल, पोखरा ३१, भदौ, पृथ्बीराजमार्ग अन्र्तगत पर्ने पोखरा पृथ्बीचोक क्षेत्र (चाइनापुल) नजिक सेतीनदी माथि निर्माण हुदै गरेको दुई वटा पुलहरु मध्य माथिल्लो पट्टि निर्माण हुदै गरेको पुलको काम पुनः दुई महिना देखि ठप्प भएको छ । हाल उक्त क्षेत्रमा एक कार वास कम्पनी र स्थानियको अबरोधका कारण विगत दुई महिना देखि जग खन्ने काम नै अघि बढ्न नसकेको रसुवा कन्स्ट्रक्सन प्रा.ली.का प्रतिनिधि सुदर्शन देवकोटाले बताए । माथिल्लो पुलको बायाँ साइडमा जग खन्ने क्रममा रोयल कार वास सहितको स्थानियको अबरोधका… पुरा पढौ

सहारा क्लवका मानार्थ सदस्य कार्कीबाट २ लाख सहयोग हस्तान्तरण, पत्रकारिता पुरकारबाट परशुराम पृरस्कृत

पोखरा ३०, भदौ पोखराको सहारा क्लवका मानार्थ सदस्य एवं अग्रज पत्रकार नारायण कार्कीले २ लाख १७ हजार ९ सय ७७ रुपैया रकम बराबरको चेक क्लवलाई हस्तान्तरण गर्नु भएको छ । केही समय अमेरीका पुग्नु भएको उहाँले क्लवको बारेमा जानकारी गरासंगै नेपाली मनहरुको सानो सहयोगबाट उक्त रकम संकलन भएको कार्कीले जनाउनु भयो । यसैबिच, यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिएको छ । क्लवको २३ औं साधारण सभा तथा सम्मान समारोहमा गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद… पुरा पढौ

युनाइटेड क्लवद्धारा विभिन्न उप समिति र सल्लाहकारहरु चयन १३ औं पोखरा महोत्सव पुुषको अन्तिम साता

पोखरा ३०, भदौ, युनाइटेड क्लव पोखराले विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न सातौ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले क्लबको विभिन्न उप समिति संगै सल्लाहकारहरु चयन गरेको हो । जस अन्तर्गत क्लवको पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, खेलकुद उपसमिति संयोजकमा पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, शिक्षा उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, विपद ब्यवस्थापन उपसमिति संयोजकमा द्धितिय उपाध्यक्ष सूूर्य बहादुर बानियाँ, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति… पुरा पढौ

पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा कार्की बिजयी

पोखरा ३०, भदौ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की बिजयी भएका छन् । आज सम्पन्न भएको मतगणनाबाट कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्प्रर्धी अर्जुन पोखरेलले भने ८ सय ५१ मत प्राप्त गरे । पोखरेल प्यानल सहितको टिम चुनावी मैदानमा उत्रिएको थियो भने कार्की अध्यक्षका एक्ला उमेदवारको रुपमा प्रस्तुत भएका थिए । त्यसै गरी उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले अर्जुन पोखरेल प्यानलबाट प्रतिष्प्रर्धामा रहेका… पुरा पढौ