देश तथा समाज पत्रिका

पोखरामा योगा महोत्सव सम्पन्न

पोखरा १, कार्तिक, पर्यटकीय नगरी पोखरामा नेपाल योगा महोत्सव २०२४ सम्पन्न भएको छ । होटल संघ नेपाल र पोखराको भकुण्डेमा रहेको पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा कार्तिक ३० गते उक्त महोत्सव आयोजना भएको हो । यही कात्तिक ३ गतेसम्म उक्त महोत्सव संचालन हुने भने पनि प्राविधिक कारण वश केही देशका योग साधकहरुले पछिल्ले समयमा नआउने जनाएसगै केही विदेशी सहित आन्तरिक पर्यटक एवं पोखराका पर्यटन व्यावसायीहरुको सहभागितामा उक्त महोत्सव सम्पन्न गरिएको होटल संघ पोखरा , नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराक्लिकलाई बताउनु… पुरा पढौ

पोखरामा छुट दिने घोषणाले पर्यटक बढे, होटल अकुपेन्सि ५० प्रतिशत

दीननाथ बराल, पोखरा १, कार्तिक, पर्यटनको राजधानि पोखरामा वडा दशैं तथा शुभदिपावलीको अवसरमा पोखरामा आउने पर्यटकहरुलाई होटल आवासमा ३० प्रतिशत छुट दिने पूर्व घोषणाले दशैं लगतै पोखरामा पर्यटक आगमनमा उल्लेखनिय बृद्धि भएको छ । दशै टिकाको केही दिन अघि उक्त घोषणा भए पनि दशैं टिकाको भोलि पल्ट देखि केही दिन पोखराको होटल अकुपेन्सि ७० प्रतिशतसम्म पुगेको व्यवसायीहरुले बताउन भएको छ । नेपालीहरुको महान पर्व बिजया दशमी टिकाको दिन पछि केही दिन ७० प्रतिशतम्म होटल अकुपेन्सि पुगेको पोखरामा हाल ५० प्रतिशतमा… पुरा पढौ

फेवातालमा अलपत्र परेका दुई जनालाई सशस्त्र प्रहरीले गर्यो कुशल उद्धार

पोखरा १, कार्तिक, फेवातालको बिच भागमा काठको डुङ्गामा अड्किएका दुई जनालाई सशस्त्र प्रहरी बल नं. २४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश उद्धार टोलीले सकुशल उद्धार गरेको छ । विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण तालको बिच भागमा खड्किएका रुपन्देही देवदह न.पा.११ घर भई काठमाण्डौ तोखार न.पा. बस्ने २२ वर्षका मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर न.पा.११ बुटवल बस्ने २२ वर्षकी प्रिति सुनारलाई उक्त टोलीले उद्धार टोली ले सकुशल उद्धार गरेको कालिका गणका गणपति एवं एसपी अरुण कुमार शर्माले बताउनु… पुरा पढौ

पुंगी खोलामा पर्ने मापदण्ड विपरितका संरचना घरधनीले आफैले भत्काउन थाले

चितवन, कार्तिक १ गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलायो । महानगरले डोजर चलाउदाँ धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो । दशैसकिए लगतै पुंगी खोला क्षेत्रमा पर्ने संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन अहिले घरधनीहरुले भत्काइरहेका छन् । कामदारहरुले ट्रष्ट निकालेर ढलान फुटाउने काम गरी रहेका छन् । महानगरले पुंगी खोला सौन्दर्यकरण अभियान अन्तर्गत लायन्स भवनबाट डोजर चलाउन सुरु… पुरा पढौ

भाइटिकाको अघिल्लो दिन ‘सिम्पानी साँझ’

पोखरा, १ कात्तिक पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ ।पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसर पारेर ९भाइटिकाको अघिल्लो दिन० यही कात्तिक १७ गते साँझको आयोजना गरिने क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारबाट विभिन्न जाति समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत हुनेछन् । भने, ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डको कन्सर्ट हुनेछ । ‘यो वर्ष तरेली साँस्कृतिक परिवारको विशेष नृत्य रहनेछ । यस्तै स्थानीय… पुरा पढौ

प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ मुख्यमन्त्री पाण्डे

पोखरा ३०, असोज, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना गरेको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा उनले भने ‘अहिले पनि २०१२ सालको ऐन देखाएर समायोजना गरिएको छैन ।’ मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था र सङ्घीयताको मर्म अनुसार संघ सरकारले तत्काल प्रहरी समायोजन गर्नुपर्ने बताए । ‘सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भईरहेको… पुरा पढौ

भोलि (बिहीबार) गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा ३०, असोज, यस बर्षको बडा दसैँको अन्तिम दिन अर्थात कोजाग्रत पुर्णिमाको दिन (बिहीबार) गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विहिबार (कात्तिक १ गते) प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा चाडपर्वको बिदा दिइएको एक प्रेस विज्ञेप्ति मार्फत सूचना जारी गरेको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दसैँ र भानु जयन्तीमा समेत बिदा दिएको थियो । पुरा पढौ

सञ्चारिका पत्रकारिता पुरस्कार दुर्गा र जमुनालाई

पोखरा, २९ असोज,  सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१ बाट शर्मालाई पुरस्कृत गरिने भएको हो । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा, वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ र सञ्चारिकाका पूर्व अध्यक्ष सुष्मा पौडेल सदस्य र पदेन सदस्य सञ्चारिका गण्डकी अध्यक्ष कविता श्रेष्ठ र कोषाध्यक्ष उमा आले मगर रहेको छनोट समितिले… पुरा पढौ

सरकारी कार्यालय खुल्ने हुदा अघिल्लो दिन (आजै) बाट पोखरामा चहल पहल बढ्यो

दीननाथ बराल,पोखरा २८, असोज, दशैं पर्व पछि सरकारी कार्यालय खुल्ने हुँदा अघिल्लो दिन (आजै) बाट पोखरामा चहल पहल बढेको छ । भोलि (मंगलबार) देखि सरकारी कार्यालयहरु खुल्ने हुँदा तथा केही निजी संघ संस्थाहरु समेत संचालन हुने हुँदा अघिल्लै दिन देखि पोखरामा चहल पहल बढेको व्यवसायीहरुले बताउनु भयो । नेपालीहरुको महान पर्व वडा दशैं टिकाको आज तेश्रो दिनमा विभिन्न पेशा तथा व्यवसाय एवं काम बिषेशले पोखरालाई कर्मथलो बनाएकाहरु पोखरा फर्किन लागेकोले पोखरामा चहल पहल बढेको हो । पोखराको अति नै व्यस्त… पुरा पढौ

पोखरामा स्वीपर मेसिन (बु्रमर) पहिलो पटक भित्रियो

दीननाथ बराल पोखरा २८, असोज पर्यटकीय नगरी पोखरामा पहिलो पटक भित्रिएको स्वीपर मेसिन (बु्रमर) ले अब पोखराको नगर सफा गर्ने भएको छ । पोखरा महानगरले पोखराको सौन्दर्यतालाई संरक्षण गर्दै पोखरामा हुने धुवा तथा धुलोलाई नियन्त्रण गर्न उक्त मेसिन खरिद गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । पोखराको सौन्दर्यतालाई कायम गर्न ४९ हर्ष पावर क्षमताको उक्त मेसिन जडित ब्रुमर रहेको छ भने २.९ मिटरको चौडाइ भएको सो मेसिन साना गल्लीहरूमा समेत प्रवेश गर्न सक्ने र सडक सफाइको काम गर्न सक्ने… पुरा पढौ