दीननाथ बराल,पोखरा ११, फागुन, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा पर्यटनको राजधानि पोखरामा भोलि (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु हुने भएको छ । पोखरा भ्रमण बर्ष २०२५ को अवसरमा पोखराको वुलौदीमा रहेको पोखरा इभेण्ट सेन्टरमा संचालन हुने उक्त कार्यक्रम सोमबार बिहान ८ः३० बजे देखि अनौपचारिक रुपमा सुरु हुने भएको छ भने साँझ ६ः०० बजे पछि उक्त कार्यक्रमको उद्घाटन हुने भएको एसोसिएसनका सदस्य एवं कार्यक्रम संयोजक सुनिल बहादुर भट्टराईले पोखराक्लिकलाई बताए । नेपाल सरकारका संस्कृति पर्यटन तथा…
पुरा पढौ