देश तथा समाज पत्रिका

पोखरा १३ मा तरबुजा मेला उत्साहपूर्ण रुपमा सम्पन्न

पोखरा, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाद्वारा आयोजित पोखरा १३ को समन्वयमा विहिबार पोखरामा आयोजना भएको तरबुजा मेला उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं।१३ कार्यालयको कार्यालय परिसरमा भएको उक्त मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायत गतिविधिहरू आयोजना भएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनु भयो । पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजाहरू मेलामा राखिएका थिए । महानगरपालिकाको करिब २ सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायीक कृषकहरूले तरबुजा खेती… पुरा पढौ

गण्डकी प्रदेशमा राइड शेयरिङ सेवा प्रारम्भ, व्यवसायद्धारा आन्दोलन गर्ने चेतावनी

दीननाथ बराल, पोखरा १, जेठ, गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिएसंगै आज राजपत्रमा प्रकासित गर्दै उक्त सेवा प्रारम्भ भएको जनाएको छ । मंगलबार बसेको क्याविनेट बैठकले राइड शेयरिङको नियमावली पारित गरेको थियो भने आज (विहिबार) राजपत्रमा प्रकाशन भएसंगै आजै देखि उक्त सेवा प्रारम्भ भएको प्रदेश सरकारले पोखराक्लिकलाई जनाएको छ । उक्त नियमहरुको नाम “गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यस्थापन) नियमावली २०८२” रहेको छ । यो नियमावली प्रदेश राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुने भएको भनी राजपत्रमा उल्लेख गरिएको… पुरा पढौ

बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रमको आयोजना गरी जेसीज सप्ताहन्त कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १, जेठ, बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम सहित जेसीज सप्ताहन्त कार्यक्रम २०२५ हुने भएको छ । यस बर्षको जेसीज सप्ताहन्त कार्यक्रम अन्र्तगत बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम गरी मनाइने भएको पोखरा जेसीजले आज ९विहिबार० पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । उक्त कार्यक्रम अन्र्तगत जेठ ३ गते शनिबार निःशुल्क बृहत आँखा परिक्षण शिविर, निर्णय पुस्तिका ९माईनुट० लेखन तथा वित्तिय साक्षरता तालिम, बिद्यार्थीलाई टिसर्ट वितरण, आर्थिक बिकास समवृद्धिको आधार, वर्तमान परिस्थिति सम्भावना र चुनौती बिषयक… पुरा पढौ

प्रदेश प्रमुख समक्ष महालेखाले पेश गर्‍यो वार्षिक प्रतिवेदन आर्थिक अनुशासन भएमात्रै सुशासनः प्रदेश प्रमुख भट्ट

पोखरा, १ जेठ, महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बामदेव शर्मा अधिकारीले बिहीबार आर्थिक वर्ष २०८०र०८१ को सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । बुधबार महालेखा परीक्षक कार्यालयले उपधारा १ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल… पुरा पढौ

रोजगार मैत्री प्रदेश निर्माणका लागि दुई प्रदेश बीच अनुभव आदान प्रदान गण्डकी र बागमती मन्त्रीहरूको साझा प्रतिबद्धता

पोखरा, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच श्रम, रोजगार र उद्यम प्रवद्र्धनसम्बन्धी नीतिगत तथा कार्यान्वयन पक्षमा गरिएका कामहरूको अनुभव साझा गरिएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्ने समस्या गम्भीर भएको र उक्त समस्यालाई समाधान गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन्… पुरा पढौ

गोन्द्राङमा साढे करोड बढी लागतमा राईनो पार्क बन्दै, मेयर दाहालद्धारा शिलान्यास

जेठ १, चितवन, भरतपुर–१२ को गोन्द्राङमा नगर स्तरीय पार्क निर्माण हुने भएको छ । साढे करोड बढी लागतमा निर्माण हुने राईनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । उहाँले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीति अनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार यो पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण र सौन्दर्यकरणको काम हुनेछ ।राईनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने… पुरा पढौ

पोखरामा इलेक्ट्रिक माइक्रो बस (इभि) दुर्घटना हुदाँ बालक सहित ३ जनाको मृत्यु

दीननाथ बराल,पोखरा ३१, वैशाख, पोखरामा बुधबार इलेक्ट्रिक माइक्रो बस (इभि) गाडी दुर्घटनामा परी एक वालक सहित ३ जनाको मृत्यु भएको छ । इभि गाडीमा सवार धार्दिङ निलकण्ठ २ भुलभुलेका १५ बर्षिय वालक आगम गुरुङ, पोखरा २५ हेमजाकी ५१ बर्षीया झाङमाया गुरुङ र धार्दिङ खरी की ४५ बर्षीया तिलकुमारी आचार्यको उक्त गाडी दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले पोखराक्लिकलाई बताए । धार्दिङ देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी… पुरा पढौ

युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी राखिँदैन मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा तालिम परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयको आयोजनामा भएको परियोजना निर्देशन समितिको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् । “युवाहरूलाई लक्षित गर्दै सञ्चालित यी परियोजनाहरूले सीप, दक्षता र रोजगार सुनिश्चिततामा उल्लेखनीय प्रभाव पार्नेछन् । प्रदेश सरकारले दिगो भविष्य निर्माणका लागि यस्ता योजनाहरूलाई… पुरा पढौ

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउने

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । कोटिहोममा देशका विभिन्न ठाँउबाट आएका दानवीरहरू, आमा समूह, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको सहयोग गर्ने सङ्ख्या दिनहुँ बढ्दै गएको आयोजकले जनाएको छ । कोटिहोममा आउने जो कोहि हुन खालि हात देखिँदैन । किनकि कोटिहोममा जे सकिन्छ त्यही दान गर्ने व्यवस्था भएर पनि आउने भक्तजन केही न केही सहयोग गरेर जाने गरेको आयोजकले बताएको छ । कोटिहोममा भोलि बिहिवार चर्चित… पुरा पढौ

पोखरा ३२ लामेआहालमा इभि गाडी दुर्घटना हुँदा २ महिला सहित ३ जना मृत्यु

दीननाथ बराल,पोखरा ३१, वैशाख, पोखरा ३२ लामेआहालमा इभि माइक्रो दुर्घटना हुदाँ दुई महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाण्डौं देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी दुर्घटना हँुदा पोखरा २५ हेमजाकी ताङमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य एक महिला र एक पुरुषको समेत मृत्यु भएको छ भने उहाँहरुको सनाखत हुन बाँकी रहेको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले बताउनु भयो । २ जना गम्भिर घाइते भएको उहाँले जनाउनु… पुरा पढौ