देश तथा समाज पत्रिका

एफडी मोटर्सको नयाँ शोरुम पोखरामा, सिमित समयको लागि अफर

पोखरा, २८ माघ, एफडी मोटर्सको नयाँ शोरुम पोखराको नयाँबजार पिके टावरमा खुलेको छ । एफ डि मोर्टसको नेपालका लागि आधिकारीक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा।लि।ले आफ्नो पाँचौ तथा पोखराका लागि पहिलो शोरुम आज ९सोमबार० एक कार्यक्रमका विच संचालनमा ल्याएको हो । नेपाली बजारमा उत्कृष्ट ईलेक्ट्रिक स्कुटरको रुपमा स्थापीत भएको एफडीका स्कुटर पोखराका ग्राहले पनि सहज रुपमा खरिद गर्न पाउने छन् । पोखराका ग्राहले काठमाडौँ शोरुमबाट स्कुटर खरिद गरिरहेको र ग्राहकलाई सहजै उपलब्ध हुने गरी पोखरामा शोरुम विस्तार गरिएको कम्पनीका सिइओ… पुरा पढौ

सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

पोखरा, २८ माघ, सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् । क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन् । यसैबीच, ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीमा रहेका खेलाडीको उत्थानको लागि… पुरा पढौ

गण्डकी धौलागिरी पेट्रोलियममा सुवेदी

पोखरा २७, माघ, गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनको शनिवार सम्पन्न २७ औं साधारण सभा तथा चौधौं अधिवेसनले मोहन सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । सुवेदी अर्का प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष बाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो । समितिको उपाध्यक्षमा जय मोहन भट्टराई, महासचिवमा सुजन बराल, उपमहासचिवमा नवराज पौडेल र कोषाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा भुगोल गुरुङ, सन्तोष बराल, विप्लब हमाल, बिजय अर्याल र इश्वर पौडेल निर्वाचित… पुरा पढौ

पोखरामा फोहोरको दुर्गन्ध, सडक भरी फोहोरका थुप्रा

दीननाथ बराल,पोखरा २७, माघ, पोखरामा केही दिन देखि फोहोर उठ्न नसके पछि हाल पोखराका सडक भरी फोहोरका थु्रपा रहेका छन्। महानगरले हाल फोहोर व्यबस्थापन गर्दै आएको पोखरा महानगरपालिका ३२ को लाहामेआलमा केही दिन देखि फोहोर व्यबस्थापन गर्न समय लाग्ने भएकोले पोखरा क्षेत्रमा हाल फोहोर नउठ्दा पोखराका सडक छेउमा फोहोरका थ्रुप्रा रहेका छन्। पोखरामा फोहोर थुप्रिएसंगै पोखरामा दुर्गन्ध समेत फैलिन थालेको स्थानियले गुनासो गर्नु भएको छ । पोखरा महानगरपालिकाले पोखरा ३२ को लाहामेआलमा व्यबस्थापन गर्दै आएको उक्त स्थानमा केही दिन अझै… पुरा पढौ

मच्छिन्द्रलाई टाईब्रकरमा पन्छाउदै थ्रि स्टार क्लव आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश

दीननाथ बराल,पोखरा २७, माघ, मच्छिन्द्र क्लवलाई टाईब्रेरमा पराजित गर्दै थ्रि स्टार क्लव पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा आज (आइतबार) भएको दोश्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्र क्लवलाई थ्रि स्टारले टाइब्रेकरमा ४—२ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो । ९० मिनेटको निर्धारित र थपिएको ३० मिनेटमा पनि दुबै तर्फ गोल रहित खेल बराबरीमा पुगे पछि टाईब्रेकरमा खेल पुगेको हो । टाईब्रेकरमा मच्छिन्द्रका… पुरा पढौ

आउदो वैशाख १७ गते देखि पोखरामा कोटिहोम महायज्ञ हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा २७, माघ, मानव सेवा फाउण्डेसनको आयोजनामा आउदो वैशाख महिनाको १७ गते देखि पोखरामा ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ हुने भएको छ । पोखरा महानगरपालिकाले वातावरणमा असर पर्ने भन्दै पोखराको पर्यटकीय क्षेत्र वाराहीघाट क्षेत्रको खेल मैदानमा उक्त महायज्ञ नगर्न आग्रह गर्दै पत्रचार गरे पनि आयोजकले भने आइतबार बृहत पत्रकार सम्मेलन गर्दै निर्धारित समय, मिति र स्थानमा उक्त महायज्ञ हुने दाबी गरेको छ । https://www.youtube.com/watch?v=3e94TnCqhGQ पोखरालाई मुक्तिद्वारको रूपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्त्रवर्णित सम्पूर्ण धार्मिक… पुरा पढौ

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा

दीननाथ बराल,पोखरा २७, माघ, पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा आउनु भएको छ । आज (आइतबार) परिवारका सदस्य सहित समिट एयरको चार्टर जहाजबाट पूर्व राजा शाह सहितको परिवार पोखरा आउनु भएको हो । पोखरा आउनु भएको पूर्व राजा शाहलाई पोखरामा विभिन्न संघ संस्थाले पोखरा विमानस्थलमा स्वागत सहित जयजयकार गर्नु भएको थियो । पूर्व राजाका समर्थीतहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गर्नु भएको थियो । पूर्व राजा शाह आइतबार रूपाकोट… पुरा पढौ

नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछः प्रदेश प्रमुख भट्ट

पोखरा, २७ माघ, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताउनुभएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा प्रमुख अतिथि रहनुभएका भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा योगदान दिने बताउनुभयो । लायन्स, रोटरी, जेसीज जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले मानवीय सेवामा जोड्न अभिप्रेरित गरेको उहाँको भनाई छ । महाभूकम्पको समयमा लायन्स क्लबले नेपालमा पु¥याएको राहत… पुरा पढौ

पोखरामा मोटरसाइकल दुर्घटनामा परी दुई जना युवाको ज्यान गयो

पोखरा २७, माघ, पोखरामा मोटरसाइकल दुर्घटनामा परी दुई जना युवाको ज्यान गएको छ । पोखराको लेकसाइड स्ट्रीट नम्बर ३ मा आइतबार विहान १२ः५८ बजे सोलारको पोलमा मोटरसाइकल ठोकिन पुग्दा पोखराका सफल रानाभाट र सुजन अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा २४ कास्कीकोटका २१ वर्षका रानाभाट र पोखरा ८ सिमलचौरका २१ बर्षका अधिकारीको मोटरसाइकल दुर्घटनामा परी उपचारकै क्रममा आज बिहान २ः१८ बजे मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख (प्रहरी निरिक्षक) शोभा पाण्डेले बताउनु भयो । उक्त मोटरसाइकल दुर्घटनामा… पुरा पढौ

यूकेको ब्रिगेडलाई हराउदै नेपाल पुलिस क्लव आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश

पोखरा, पाहुना टोली वेलायतको ब्रिगेड ब्वाइज क्लवलाई पराजित गर्दै नेपालको विभागिय टोली नेपाल पुलिस क्लव पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा आज (शनिबार) भएको पहिलो क्वाटरफाइनल खेलमा पुलिसले पाहुना टोली वेलायतको ब्रिगेड ब्वाइज क्लवलाई २—० ले पराजित गर्दैै अन्तिम चारमा स्थान बनाएको हो । पुलिसको जितमा विवेक पाण्डे र राम वाजीले एक÷एक गोलको योगदान दिनुभयो । खेलको २८ औं मिनेटमा पाण्डेले पुलिसलाई एक… पुरा पढौ