जिवनशैली पत्रिका

प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

पोखरा, ३० कात्तिक नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ अर्पण गरिने भएको छ । यस्तै, पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ अर्पण गरिने भएको छ । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्धारा गठित प्रतिभा छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले सामाजिक सेवाकालागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न… पुरा पढौ

नेवारी समुदाय भित्रको फाइभ ए साईड फुटसल प्रतियोगिता सुरु

कार्तीक ३०, पोखरा नेवाःल्यामपुचकास्कीले आयोजना गरेको रनिङ्ग सिल्ड फुटसल प्रतियोगिता आजवाट सुरु भएको छ । तीनदिन सम्म संचालनहुने फाईभ ए साईड प्रतियोगिताको यो सातौं सस्करण हो । कास्कीजिल्लाभित्रका नेवारी समुदायकायूवाहरुमाएकताल्याउनविगत सात वर्ष देखियो प्रतियोगिता संचालनगरिएको थियो । सातौ संस्करणको प्रतियोगिता रामकृष्ण टोल ल्यामपुचकास्कीको व्यवस्थापनामा रामकृष्ण टोल स्थित वि फिट फुटसल ग्राउण्डमा सुरु भएको छ । कार्यक्रमको उद्धाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष देवकृष्ण पराजुलीले खेलकुदको विकासकालागि वडाको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे । उनले समुदाय स्तरववाटै… पुरा पढौ

भाइटिका महोत्सवमा ६८ पर्यटक सहभागि

पोखरा, २९ कात्तिक पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाइटिका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता जनाएका छन् । होटल संघ पोखरा नेपालले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागि भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अमेरिका, अष्ट्रेलिया, इजरायल, वेलायत, जापान, डेनमार्क लगायत देशका पर्यटकले टिका लगाएका थिए । संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नाराका साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यस्तो महोत्सव आयोजना गर्दै आएको छ । लेकसाइड स्थित होटल… पुरा पढौ

आहा क्या राम्रो झिलिमिलि पोखराः

पोखरा २८, कार्तिक तिहार पर्वको अवसरमा पोखरामा राति पारिएको झिलिमिलिको दृश्य । पोखराको काँहुडाँडाबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलको सहितको दृश्य । तष्विर राधिका कंडेल पुरा पढौ

तनहुँकी विनु रानालाई मिस मगरको उपाधि

पोखरा, २४ कात्तिक छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ को उपाधि तनहुँकी २० वर्षीया विनु रानामगरले जितेकी छिन् । निर्णायकले सोधेको प्रश्नको जवाफसहित अन्तिम १० प्रतिस्पर्धीलाई पछि पार्दैै विनु यस वर्षको मिस मगर नेपाल बन्न सफल भएकी हुन् । उनले उपाधिको ताजसहित नगद पुरस्कार ७० हजार रुपैयाँ, अवार्ड प्राप्त गर्न सफल भइन् । उनलेमोष्ट डेडिकेटेडको टाइटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । त्यसैगरी, म्याग्दीकी दिवा पाइजामगर फष्ट रनर अप भइन् । उनले फष्ट रनर अपको ताजसँगै मोष्ट पपुलर तथा मोष्ट ट्यालेन्टेडको… पुरा पढौ

पोखरामा फूलको व्यापार मन्द, पोखरामा सय पत्री फूल प्रति माला एक सय देखि दुई सय सम्म पर्ने (फिचरफोटो)

दीननाथ बराल पोखरा, २७ कात्तिक फूलै फूलको पर्वको रुपमा रहेको तिहार पर्वको अवसरमा पोखरामा यस पाली सयपत्री फूलको व्यपार मन्द रुपमा भएको छ । यसपाली सिजनमै फूल फूलेको र व्यवसायीक रुपमा धेरैले स्थानिय रुपमा फूलको खेती गरेकोले गर्दा माग समेत कम भएकोले कम व्यापार भएको व्यवसायीहरुले बताउनु भयो । पोखरा क्षेत्रका विभिन्न व्यापारीक पसल देखि विभिन्न चोकहरुमा समेत फूलको व्यपार भएको थियो भने अघिल्ला बर्षको तुलनामा यस बर्ष केही कम मात्रामा चोकहरुमा फूलको बिक्रि भएको छ भने एकै स्थानमा हार्ट… पुरा पढौ

परासी बजारको झरही खोला किनारा नजिक हार्ट बजारमा किनमेल गर्नेहरुको भिड् (फोटोफिचर)

दीननाथ बराल नवलपुर, २६ कार्तिक नवलपुर पश्चिमको परासि बजार मेला अन्र्तगत पर्ने झरही खोला किनारा नजिक शनिबार आयोजना भएको हार्ट बजारमा किनमेल गर्नेहरुको भिड् । प्रायः गरी हरेक हप्ताको शनिबार र बुधबार उक्त क्षेत्रमा हार्ट बजार मेला लाग्ने गर्दछ । तिहार पर्वको अवसरमा लागेको उक्त हार्ट बजारमा दैनिक उपभोग्य बस्तु देखि तिहार पर्वलाई लक्षित गरी विभिन्न तिहार मसला देखि विभिन्न सर सामानहरु सहुलियत मुल्यमा बिक्रि वितरण भएको स्थानिय हाराम पौडेलले बताउनु भयो । उक्त मेलाले स्थानीय रुपमा उत्पादन भएका बस्तु… पुरा पढौ

पार्टीकारितामा कलम सुताएर पत्रकार बन्न सकिँदैन

पोखरा २६, कार्तिक शनिवार पोखरामा सम्पन्न एक कार्यक्रमका वक्ताले पत्रकारिता क्षेत्रलाई मजबुद बनाउन पत्रकार स्वयम्ले पार्टीकारितामा कलम सुताउन नहुने धारणा राखेका छन् । स्वतन्त्र पत्रकार संघ कास्कीको ११ औं वार्षिक साधारण सभाका वक्ताले उक्त कुरामा जोड दिएका हुन् । सभाको उद्घाटन गर्दै संघका ज्येष्ठ पत्रकार उदयबहादुर अमात्यले स्वतन्त्र पत्रकारिता समुन्द्र भएकाले समुन्द्रसम्मको यात्रामा आउने उज्झनमा डगमगाउन नहुने बताए । संघका संस्थापक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले आफ्नो कलम पार्टीकारितामा सुताएर पत्रकार बन्न खोज्नेहरू स्वतन्त्र पत्रकारिताको तपस्यामा नअटाउने धारणा राखे । संघकी… पुरा पढौ

राष्ट्रिय माविको हीरक जयन्तीका लागि भेला, मुल आयोजक र कार्य सम्पादन समिति गठन

पोखरा, २६ कार्तिक स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार सरोकारवालको भेला सम्पन्न गरेको छ । आउदो मंसिर २० गते विद्यालय आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ । हीरक जयन्तीको पुर्व सन्ध्यामा शनिबार विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्य, पुर्व शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्य सगै सरोकारवाला बिचको भेला… पुरा पढौ

पोखरामा विद्युतीय गाडी सेरेस–३ को डेलिभरी सुरु

पोखरा २६, कार्तिक विद्युतीय गाडी सेरेस–३ को डेलिभरी पोखरामा सुरु भएको छ । सेरेसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थापा मोटर्सले गाडी बुकिङ गर्ने ग्राहकलाई डेलिभरी दिन सुरु गरेको हो । तिहार अगाडि नै १० जना ग्राहकले सेरेस गाडी गुडाउन पाउने गरी डेलिभरी सुरु गरिएको प्रालिका सञ्चालक राज बजिमयले जानकारी दिए । उक्त इलेक्ट्रिक कारले पोखरा क्षेत्रका उत्साहजनक प्रतिक्रिया पाइरहेको उनले बताए । ‘ग्राहकबाट प्राप्त प्रक्रियाबाट हामी उत्साही छौं,’ उनले भने, ‘यो गाडी विद्युतीय सवारी मध्येमा पहिलो रोजाईमा पर्नेमा हामी… पुरा पढौ