गण्डकी,२ पुस, नारिशक्ति आमा समुह पोखरा १७ को पाँच साधारण सभा एवम् तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राधादेवी लम्सालको अध्यक्षक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । दुई बर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा पूर्णकला बास्तोला पोखरेल, सचिव सरस्वती नेपाल सुवेदी, सहसचिवमा सरस्वती लम्साल, कोषाध्यक्ष मञ्जु क्षेत्री, सहकोषाध्यक्षमा हरिकमल केसी निर्वाचित हुनु भयो । त्यसै गरि समुहको सदस्यहरुमा जोती शेरचन, दुर्गा पौडेल, अप्सरा गोदार,डिममाया कार्की, सुजिता पराजुली, सरास्वती अधिकारी, सिता पौडेल क्षेत्री, सरास्वती सुवेदी, गिता विक…
पुरा पढौ