जिवनशैली पत्रिका

टेवानले पोखरामा तीज सांस्कृतिक महोत्सव गर्ने

पोखरा, १६ भदौ, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार यही भदौ २१ र २२… पुरा पढौ

पोखरा क्रिकेटको अन्तराष्ट्रिय भेनु बनाउन सकिन्छः अध्यक्ष चन्द (भिडियो सहित )

पोखरा १६, भदौं, पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको भेनु बनाउन सकिने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन् । क्रिकेट अम्पायरस् एण्ड स्कोरर्स एशोसियसन (कुसान)को आयोजना र प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा पोखरामा आयोजित दुई दिने रिफ्रेशर प्रशिक्षणको अवसरमा पोखराका केही पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=dcFD5YWjV5c सन २०२७ मा हुने यू—१९ महिला विश्व क्रिकेट प्रतियोगिता काठमाण्डौं सहित पोखरामा समेत गर्न सकिने अध्यक्ष चन्दले बताए । पूर्वाधारको कारण पोखरा… पुरा पढौ

हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीमा गौतम र गण्डकीमा थापा चयन

पोखरा,१६ भदौ, नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको अध्यक्षमा किशोरप्रसाद गौतम सर्वस्म्मत चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा श्याम सुवेदी, सचिव कृष्ण पौडेल, सहसचिव अर्जुन अधिकारी र कोषाध्यक्षमा अनन्तराज पौडेल चयन हुनुभयो । यसैगरी सदस्यहरुमा सुवास पौडेल, विशाल पौडेल, नवराज अिधकारी र रोहन गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भीमसेन क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी गण्डकी प्रदेशस्तरीय हेभी इक्युपमेन्ट अपरेटर… पुरा पढौ

पोखरा–४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा आदर्श महिला समूह प्रथम

पोखरा १६, भदौं पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पनन भएको छ । शनिबार सम्पनन प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ । उक्त समूहले प्रथम हुँदै २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियगितामा महिला समाजसेवा समिति दोस्रो र शुभकामना महिला विकास केन्द्र तेस्रो भए । परोपकार सर्वेश्वर नारी समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुन सफल समूहले क्रमस १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र… पुरा पढौ

दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनलाई

पोखरा, भदौ १६, पोखरामा शनिबाार सम्पन्न भएको दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ शनिबार भएको फाइनल प्रतिष्पर्धामा ९ स्कुल व्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो । उपाधि बिजेता गुरुकुलले नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबार पोखरा सभागृहको भरिभराउ दर्शकबीच भएको निक्कै प्रतिष्पर्धात्मक फाइनल प्रतिष्पर्धामा ग्लोबल कलेजियट माविले द्वितीय स्थान… पुरा पढौ

टान गण्डकीको अध्यक्षमा कृष्ण प्रसाद आचार्य

दीननाथ बराल,पोखरा १५, भदौं, ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् । टान गण्डकीको आज (शनिबार) पोखरामा सम्पन्न भएको ३१ औं बार्षिक साधारण सभा एवं १८ ओै अधिवेशनले आगामी २ बर्षीय कार्यकालको लागि आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएका हुन् । यस अघि आचार्य संस्थाको प्रथम उपाध्यक्षमा रहेको टानले पोखराक्लिकलाई जनाएको छ । निवर्तमान अध्यक्षमा धर्मराज पन्थी रहेका छन्। त्यसै गरी टान गण्डकीको प्रथम उपाध्यक्षमा तिर्थराज सुवेदी, द्धितिय उपाध्यक्षमा मोहन प्रसाद… पुरा पढौ

पोउवा संघको अध्यक्षमा दुई जना आंकाक्षी

पोखरा १५, भदौं, पोखरा उद्योग वाणिज्य संघको यही भदौ २८ र २९ गते हुने ३५ औँ महाधिवेशनको लागि शुक्रबार मनोननयपत्र वितरण भएको छ । निर्वाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ठका अनुसार अध्यक्षको लागि गोकर्ण कार्की र अर्जुन पोखरेलले मनोनयनपत्र लगेका छन् । वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजनाले मात्र उम्मेदवारी परेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेश बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठले मनोनयनपत्र लिएका छन्। वाणिज्य उपाध्यक्षमा बलराम आचार्य र रामेश्वर अधिकारीले आंकाक्षा राखेका… पुरा पढौ

माउन्ट अन्नपूर्ण मा.वि. मा विविध क्लब गठन

पोखरा १५, भदौं, विगत १७ वर्षदेखि कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट सञ्चालन गर्दै आइरहेको पोखराकै सबै भन्दा पुरानो निजी विद्यालय माउन्ट अन्नपूर्ण मा.वि.पोखराले विद्यार्थीहरूको विभिन्न क्लब गठन गरेको छ । विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञान सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराई विविध विषयहरूमा अन्तरनिहित प्रतिभालाई प्रस्फूटन गराउने उद्देश्यका साथ विद्यालयको नियमित वार्षिक कार्यव्रmम अन्तरगत गेम एण्ड स्पोर्टस क्लब, सोसल सर्भिस क्लब र म्युजिक, आर्ट एण्ड लिटेरेक्चर क्लब स्थापना गरिएको हो । जसमा २१ सदस्य सहित गेम एण्ड स्पोर्टस क्लब अन्तरगत… पुरा पढौ

कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई

पोखरा, भदौ १५, गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन् । द्वितीय हुने म्याग्दीको प्रगति सफल… पुरा पढौ

निजी क्षेत्रको पीर मर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार मन्त्री थापा

पोखरा १५, भदौं, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । “ म आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्का सँग जानकार छु । नीजि क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायी मैत्री कानून निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।”, उनले भने । नीजि क्षेत्रसँगै… पुरा पढौ