जिवनशैली पत्रिका

क्रिकेट भित्राउने ब्राइनको स्मृतिमा गण्डकी बोर्डिङमा क्रिकेट टुर्नामेन्ट

पोखरा, ८ मंसिर गण्डकी बोर्डिङमा शुक्रबारदेखि ब्राइनउड मेमोरियल क्रिकेट टुर्नामेन्ट तथा एभरेष्ट बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । विद्यालयको संयोजनमा कक्षा १२ का विद्यार्थीले आयोजना गरेको सो प्रतियोगिता मंसिर ३० सम्म चल्नेछ । प्रतियोगिताको कास्की जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष कृष्ण गुरुङ र विद्यालय प्रिन्पिसल वीरेन्द्र खड्काले संयुक्तरुपमा उद्घाटन गरे । छात्रतर्फ क्रिकेटको छैटौं तथा छात्रातर्फ बास्केटबलको चौंथो संस्करण हो । दुवैतर्फ ६ टिमले भाग लिएका थिए । क्रिकेटमा कक्षा ८ देखि १२… पुरा पढौ

पोखराको मालेपाटनमा बाइको ठक्करबाट पदैलयात्रीको मृत्यु

पोखरा ८ मंसिर । गए राति सवा १० बजे पोखराको मालेपाटन कालिका फिउल स्टेशन नजिक ग १४ प ९३३२ नम्बको बाइको ठक्करबाट एक पदैलयात्रीको ज्यान गएको छ । पस्र्याङ बाट जिरो किमि तर्फ जादै गरेको बाईकले ठक्कर दिदा खोटाङ जिल्ला घर भई हाल पोखरा ५ पस्र्याङ बस्ने बर्ष ५० का टङबाहदुर समाल मगरको ज्यान गएको जिल्ला ट्राफिक कार्यलय कास्कीले जनाएको छ । ठक्करबाट घाइते भएका उनको टाउकोमा गहिरो चोट लागेको र उनको अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको हो । घटनामा… पुरा पढौ

हरिबोधनी एकादशीमा पोखराको तुल्सीघाटमा लागेको हार्ट बजारका केही झलकहरु

पोखरा ७, मंसिर हरि बोधनी एकादशी(ठुलीएकादशी) पर्व पोखरामा पनि मनाइएको छ । हरेक बर्षको कार्तिक शुक्ल एकादशीका दिन आज भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको आज पूजा गर्ने गरिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा पूजा गरिएको तुलसीलाई फूल मालाले सजाएर विवाह समेत गर्ने प्रचलन रहेको छ। आज पोखराको तुल्सीघाट क्षेत्र तथा रामघाट क्षेत्रमा भगवान बिष्णुका भक्तहरुले दर्शन गरेका छन्। उक्त अवसरमा पोखराको तल्सीघाटमा लागेको हार्ट बजारको केही झलकहरु । तष्विर दीननाथ बराल पुरा पढौ

कानुन व्यवसायी बाँस्तोला अभियनयमा

पोखरा, ७ मंसीर अधिवक्ता गोविन्द बास्तोलाको लय शब्द रहेको सत्तरी काटेको बोलको गीत सार्वजनिक भएको छ । झण्डै एक दशक देखि कानुन व्यवसाय गर्दै आएका अधिवक्ता बाँस्तोलाको आफ्नै अफिसिएल युटुब च्यानल एव वि द जेन्टल मार्फत सत्तरी काटेको बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो । सधैँ जसो कालो कोटमा अदालत परिसरमा देखिने बाँस्तोला यस म्युजिक भिडियोमा भने सेतो धोती लगाई नदीतिरमा ध्यान मग्न अवस्थामा रहेको देख्न सकिन्छ । यस गीतको शब्द तथा लय बाँस्तोलाको नै हो भने स्वरमा सुन्जिता… पुरा पढौ

अन्नपूर्णमा रङ्गोली उत्सव सम्पन्न

पोखरा, ७ मङ्सिर अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गामा तेस्रो अन्तरविद्यालय स्तरीय रङ्गोली प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उल्लेरी आधारभूत विद्यालय प्रथम, भगवती माध्यमिक विद्यालय दोस्रो र झिलिबराङ आधारभूत विद्यालय मोदी पर्वत तेस्रो भए । उत्कृष्ट रङ्गोली बनाउने विद्यार्थी समूहलाई दक्षिण कोरियाका कला शिक्षक कु ह्युम किमले जनही १५ हजार, १३ हजार, ११ हजार र सहभागी समूहलाई उत्सवको रङ व्यवस्थापनका लागि २ हजार नगद पुरस्कार र प्रमाणपत्र दिएका थिए । तिहारमा लक्ष्मीपूजाको दिन लक्ष्मीलाई घर भित्र्याउन बनाइने रङ्गोली नेपालीहरूको मौलिक मण्डेला… पुरा पढौ

गण्डकीमा रेसिङ स्पोर्टस संघ गठन, सदस्य सचिव शर्माले गरे फिसटेल रेस ट्रयाकको उद्घाटन

पोखरा ७, मंसिर गण्डकी प्रदेशमा मोटर स्पोर्टस खेलको विकास एवं प्रवर्द्धनका लागि नेपाल रेसिङ स्पोर्टस एसोसियसन ९एन।आर।एस।ए० गठन भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीमा विधिवत दर्ता भएको उक्त संस्थाको अध्यक्षमा माइकल थापा रहेका छन् । उक्त संस्थाले भिआर ४६ संगको सहकार्यमा पोखरामा यहि मंसिर ८ र ९ गते पोखरामा फिसटेल रेसको समेत आयोजना गर्ने भएको छ । संस्थाले जल, थल र आकाशका सबै प्रकारका मोटर स्पोर्टस सम्वन्धि खेलको विकास गर्ने हेतुले संस्था गठन गरि अघि बढेको अध्यक्ष थापाले बताए… पुरा पढौ

सुर्य नेपाल सेन्ट्रल ओपन सम्पन्न, एमरच्योर सदभावलाई करियरको दोस्रो उपाधि

काठमाडौ मंसिर युवा एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन। सदभाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन। यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए। अन्तिम दिन आज ३(अन्डर ६९ स्कोर गर्दा सदभावले समग्रमा १७(अन्डर २ सय ७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन। इभन(पार ७२… पुरा पढौ

कर सप्ताह सम्पन्न, पोखराका विभिन्न करदाता सम्मानित

दीननाथ बराल पोखरा, ७ मंसिर “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नारा सहित बिहिबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम पोखरामा पनि सम्पन्न भएको छ । उक्त अवसरमा पोखरामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे मेटल एण्ड मेशीनरी वक्र्स प्रा.लि. र कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि. सम्मानीत भएका छन्। आन्तरिक राजस्व कार्यालय पोखरामा आयकर तर्फ धेरै कर तिर्ने करदाताहरू मध्य बैंक तथा वित्तिय सेवा तर्फ जाल्पा सामुदायिक लघुवित्त,… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमतीको विजयी सुरुवात

दीननाथ बराल पोखरा ७, मंसिर बागमती प्रदेशले पोखरा रंगशालामा विहिबार देखि सुरु भएको केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बागमती प्रदेशले आयोजक मदन भडारी स्पोट्र्स एकेडेमी (रातो) टिम माथि सान्दार जित हासिल गरेको हो । बागमतीले १ सय ९ रनको बिशाल अन्तरले एकेडेमीलाई पराजित गरेको हो । पहिला टस हारेर पनि व्याटिङ्गको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय ८४ रन जोड्न सफल भएको थियो । १… पुरा पढौ

पोखरामा आजदेखि शुरु भयो एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस

पोखरा, ०७ मंसिर एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस आज (बिहीबार) देखि शुरु भएको छ । रेसको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ९ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखराका मेयर आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए । पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा… पुरा पढौ