हरिबोधनी एकादशीमा पोखराको तुल्सीघाटमा लागेको हार्ट बजारका केही झलकहरु

-


     पोखरा क्लिक     
     मंसिर ७ गते २०८० मा प्रकाशित


पोखरा ७, मंसिर

हरि बोधनी एकादशी(ठुलीएकादशी) पर्व पोखरामा पनि मनाइएको छ । हरेक बर्षको कार्तिक शुक्ल एकादशीका दिन आज भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको आज पूजा गर्ने गरिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा पूजा गरिएको तुलसीलाई फूल मालाले सजाएर विवाह समेत गर्ने प्रचलन रहेको छ।

आज पोखराको तुल्सीघाट क्षेत्र तथा रामघाट क्षेत्रमा भगवान बिष्णुका भक्तहरुले दर्शन गरेका छन्। उक्त अवसरमा पोखराको तल्सीघाटमा लागेको हार्ट बजारको केही झलकहरु ।

तष्विर दीननाथ बराल



This will close in 20 seconds