केपी ओली कप टि २० क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबारको खेलमा कर्णाली र एपिएफ विजयी
पोखरा ९, मंसिर पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफक्लवका अरुण ऐरीले लुम्विनीका ५ जनालाई पेभिलियन फर्काएपछि एपिएफ ८४ रनले विजयी भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटिएको हो । लुम्बिनीलाई समेट्न ४ ओभर बलिङ गरेका ऐरीले ७ रन दिंदै ५ विकेट हात पारे । लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३…
पुरा पढौ
अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सम्पन्न, पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगुलाई
पोखरा, ०९ मंसिर । ११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सम्पन्न भएको छ । जसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले हात पारेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.९२० किमीको दुरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे । विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसैगरि सोही बिधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र…
पुरा पढौ
पोखरामा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड सुरु (फिचरफोटो)
दीननाथ बराल पोखरा ९, मंसिर पोखरामा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त दौड आज बिहान देखि सुरु भएको हो। उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, नेपालका लागि चिनियाँ राजदूत छनसङ्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संयुक्तरुपमा गर्नु भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले चिनियाँ दूतावासको सहयोगमा…
पुरा पढौ
माछापुच्छ्रे बैंकको अध्यक्षमा केशी नियुक्त
पाृेखरा ८, मंसिर माछापुच्छ्रे बैंक लिमिटेड (एमबीएल) को अध्यक्षमा युवा व्यवसायी रोशन केसी नियुक्त हुनु भएको छ । डा. उपेन्द्र महतोले राजीनामा दिएपछि बैंकको अध्यक्षमा केसी नियुक्त हुनु भएको हो । बैंकले उहाँलाई स्वागत समेत गरेको छ । रोशनका बाबु स्वर्गीय उद्योगपति सुर्यबहादुर केसीको पहलमा उक्त बैंक स्थापना भएको हो । बैंकमा स्ट्यान्डर्ड फाइनान्स गाभिएपछि महतो समूह बलियो हुदै आए पनि महतो समूहले बैंकको सेयर क्रमिक रुपमा बिक्री गर्दै आएको समेत बताइन्छ । केही समयदेखि बैंकको सञ्चालकमा केसी लगातार निर्वाचित…
पुरा पढौ
विश्व शान्ति पूजाको भोलि अन्तिम दिन विशेष वाङ अभिषेक
रजनि तामाङ कास्की, ८ मंसिर, खोज मिडिया । पेमा धेछेनलिङ गुम्बामा धर्म गुरु ङिमा साङपो आठौं ज्याल्सा रेन्पोर्छेद्वारा सातौं दिनको वाङ अभिषेक सम्पन्न भएको छ । बैदाम तामाङ सेवा लमाजले आयोजना गरिएको आठ दिने विश्व शान्ति पूजाको आज सातौं दिनमा रेन्पोर्छे द्वारा च्याङ्ग्रेसीको वाङ अभिषेक गरियो । वाङ अभिषेकका लागि सम्पुर्ण लामा गुरुहरु र उपस्थित भक्तजनहरुलाई रेन्पोर्छे स्वंयम आफैं प्रस्थान भई भक्तजनहरुको यथास्थानमा पुगि वाङ प्रदान गर्नुभयो। वाङ दिउंसो ३ बजेबाट सुरु भई बेलुकी ५ बजे समाप्त भएको हो ।…
पुरा पढौ
मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुको सहकार्य
पोखरा ८, मंसिर पोखरामा हुने मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पुस ८ र ९ गते सञ्चालन हुने प्रतियोगितालाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका हुन् । मार्शल आर्ट खेलको विशिष्ट रुपमा परिभाषित मुवाथाई खेल पछिल्लो क्रममा नेपालमा समेत यसको व्यवासयिकरणको अभ्यास सुरु भएको हो । सोही अभ्यासलाई अभियानको रुपमा अघि बढाउन पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले बताए । “हामीले…
पुरा पढौ
पोखरामा भोली अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड, ६ सय खेलाडी सहभागी हुने
पोखरा ८ मंसिर । पोखरामा भोली सञ्चालन हुने नेपाल—चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । ‘साझा समृद्धिका लागि दौड’ को नाराका साथ आयोजना गरिएको प्रतियोगिताका लागि हिमालयन एयरलाइन्सको विमानमार्फत चिनियाँ खेलाडी बिहीबार राति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ जना चार्टड विमानमार्फत आएका हुन् । प्रतियोगिताका लागि नेपालका लागि चिनिया राजदूत चेन सोङ, मित्रराष्ट्र चीनको युनान विदेश मामिला कार्यालयका दक्षिण एसिया निर्देशक…
पुरा पढौ
आइटीएफ वल्र्ड टेनिस टुर जे–३० टेनिसमा १२ देशका १ सय बढी खेलाडी पोखरामा
मंसिर ८,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वल्र्ड टेनिस टुर जे–३० पोखरा हुने भएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् । महिलातर्फ…
पुरा पढौ
सहाराको देउसी भैलोबाट संकलित रकम मध्य ५५ हजार भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने
दीननाथ बराल पोखरा ८, मंसिर पोखराको सहारा क्लवले देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्य केही रकम भूकम्प प्रभावितहरुको लागि सहयोग गर्ने भएको छ । गत कार्तिक २६ देखि ३० गतेसम्म क्लवले संचालन गरेको उक्त कार्यक्रमबाट संकलित रकम मध्य ५५ हजार ५ सय ५५ रुपैया जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको लागि नेपाल सरकारको राहात कोषमा उक्त रकम जम्मा गर्ने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले एटुजेडलाई बताउनु भयो । क्लवले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत भूकम्पबाट प्रभावित भएकाहरुको लागि क्लवले सानो रकम…
पुरा पढौ
केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट एपिएफ विरुद्ध गण्डकीको रोमाञ्चक जित
प्रथम केपी ओली कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा गण्डकीले एपिइफ विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विभागिय टोली शसस्त्र प्रहरीबलको एपिएफ क्लवलाई ४ विकेटले जितेको हो । गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १०२ रनको लक्ष्य भेट्टाएको थियो । गण्डकीले १९।४ ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनायो । टस हारेर व्याटिङको निम्तो पाएको एपिएफले १८।४ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।…
पुरा पढौ

