जिवनशैली पत्रिका

एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान

लेखनाथ÷असोज १४ पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । पोखरेललाई सम्मान गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै जेष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै, उहाँमा रहेका ज्ञान र शिपलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए । जीवन शैली, खानपान, रहनसहनले… पुरा पढौ

तेक्वान्दो प्रशिक्षक जगन सम्मानित

पोखरा १४, असोज नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्रि तथा युएईको पहिलो नेपाली राष्ट्रिय रेफ्रि जगन अधिकारीलाई नुवाकोटको पहिलो सामुदायीक रेडियो नुवाकोट एफएमले सम्मान गरेको छ । एफएमको १५ औं बार्षिक साधारणसभाको अवसरमा नुवाकोट विदुरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले अधिकारीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका हुन् । नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री, तथा संयुक्त अरब इमिरेट्स ९युएइ०मा तेक्वान्दो खेलको पहिलो राष्ट्रिय रेफ्री बन्न सफल भएकोमा अन्तर्राष्ट्रियस्तरमा समग्र नुवाकोट जिल्ला र देशकै… पुरा पढौ