हिमालय मा.वि.मा बालविवाह विरुद्धको सडक नाटक प्रर्दशनी
१५ मंसिर, पोखरा कास्कीको अन्नपूर्ण गाउँपालिकामा बालविवाह विरुद्धको सडक नाटक प्रर्दशनी गरिएको छ । पालिकाको वडा ०७ मा रहेको हिमालय माध्यमिक विद्यालयमा उक्त नाटक प्रर्दशनी गरिएको हो । गाउँपालिकामा बढ्दो बालविवाह कम गराउने उद्देश्यले प्रस्तुत गरिएको नाटकमा सानो उमेरमा विवाह गर्दाका समस्यालाई नाटकमा समेटिएका थिए । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष भरतमान गुरुङप्रमुख अतिथिले नाटक निकै सन्देशमूलक रहेको बताए । उनले बालविवाह गर्दा एकातर्फ नेपाल सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वन्चित हुनु…
पुरा पढौ
पाँचौ युनिप्स खेल महोत्सव आज समापन हुदै
पोखरा १६, मंसिर पोखरा रंगशालामा जारी पाँचौ युनिप्स खेल महोत्सवको आज (शनििबार) समापन हुने भएको युनिप्सका खेलकुद उपसमिति संयोजक विनोद कुमार नेपालीले बताए । उक्त प्रतियोगिता अन्र्तगत शुक्रबार भने एथलेटिक्सतर्फका खेलहरु सुरु भएका थिए । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा जारी प्रतियोगितामा ट्रयाक एण्ड फिल्डतर्फका खेलहरु सूचारु रहेको अध्यक्ष शान्त बहादुर गुरुङले जनाएका हुन । शुक्रबार सम्पन्न मावीतह छात्र १०० मिटर दौडमा होली एन्जलका निरज राई प्रथम भएका छन् भने कालिका इङलिश वोर्डिङ स्कुलका शिसिर खडका…
पुरा पढौ
अपाङगता भएका व्यक्तिलाई सहायक सामाग्रि अभाव
डि.एन.बी. पोखरा १४, मंसिर अपाङगता भएका व्यक्तिलाई सहायक सामाग्रि अभाव भएको एक कार्यक्रममा सहभागिहरुले बताउनु भएको छ । बहिरा अन्धोपन भएका व्यक्तिहरुलाई सशक्तिकरण समावेशीकरण र वकालततर्फ दिगो दृष्टिकोण बिषयक शुक्रबार पोखरामा संचारकर्मीसंग गरिएको गोष्ठीमा सहभागिहरुले अपाङगता भएका व्यक्तिलाई सहायक सामाग्रि अभाव भएको गुनासो गर्नु भएको हो । विश्व बजारमा धेरै प्रकारका र अपाङगता भएका व्यक्तिहरुको सहयोगीको रुपमा प्रयोग हुने सहायक सामाग्रि आर्थिक रुपले उपलब्धता समेत नभएर पनि त्यसको उचित ढंगले प्रयोग गर्न नसकिएको श्रवण दृष्टि विहिन संघ नेपालका अध्यक्ष पुष्पराज…
पुरा पढौ
पोखरा २२ (पुम्दीभुम्दी) मा अलकत्र पकाउदा मानव स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानियको गुनासो
दीननाथ बराल पोखरा १५, मंसिर पोखरा २२ (पुम्दीभुम्दी) मा सडक पिच बनाउनको लागि अलकत्र पकाउदा मानव स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानियले गुनासो गर्नु भएको छ । पोखरा २२ को केही सडक सहित पोखराका केही वडाहरुमा समेत पुम्दीभुम्दीमा पकाएको अलकत्रले मानव स्वास्थ्यमा नै असर पर्ने गरी वातावरणमा कालो धुवाको मुस्लोले मानव स्वास्थ्यमा असर परेको भन्दै स्थानियले गुनासो गर्नु भएको हो । पोखरा २२ स्थित भुलभुले भन्ने स्थानमा अलकत्र पकाउन दिनुले पोखरा २२ का बासिन्दालाई हाल श्वास प्रश्वासमा समेत असर पर्ने गरी…
पुरा पढौ
पोखरालाई प्रदुषण रहित शहर बनाउनु पर्छः मुख्यमन्त्री पाण्डे
दीननाथ बराल पोखरा १५, मंसिर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई प्रदुषण रहित शहर बनाउनु पर्नेमा जोड दिनु भएको छ । पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि. शुक्रबार पोखरामा सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो । पोखरालाई पर्यटनको राजधानी घोषणाको तयारी गरिएको बताउदै मुख्यमन्त्री पाण्डेले पोखरालाई प्रदुषण रहित शहर बनाउन यातायात व्यवसायीहरु नै लाग्नु पर्नेमा जोड दिनु भएको छ । निजि क्षेत्रले यातायात क्षेत्रमा गरेको लगानी सुरक्षित गर्न, सरकारको तर्फबाट व्यवशायीलाई…
पुरा पढौ
फिस्टेल एकेडेमीको ुफिस्टेल स्पोर्टस् फेस्टु पुषको पहिलो साता
पोखरा ,मंसिर १५ पोखरा महानगरपालिका वडा नं। १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले ुफिस्टेल स्पोर्टस् फेस्टु पुषको पहिलो साता आयोजना गर्ने भएको छ । बिधालय स्थापनाको २९ औं बार्षिकोत्सबको अबसरमा आगामी पुषको पाँच देखि सात गते सम्म उक्त प्रतियोगिता संचालन हुने शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो। प्रतियोगीताको बारेमा जानकारी दिदै उक्त बिधालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले बास्केटबलतर्फ छात्र तथा छात्रा दुवै र सेभेन ए साइड फुटबलमा छात्र समूह सहभागी हुने गरी गर्न लागिएको उल्लेख गर्नुभयो…
पुरा पढौ
मधेश प्रदेशलाई पहिलो केपी ओली कपको उपाधि
पोखरा १५, मंसिर विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लवलाई ११ रन रजनको झिनो अन्तरले पराजित गर्दै मधेश प्रदेशले ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटको उपाधि जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको फाइनलमा खेलमा मधेशलाई जिताउन हरिशंकर शाहले महत्वपूर्ण भूमिका निर्वाह गरे । जवाफी १३६ रन पछ्याएको नेपाल आर्मी १२४ रन मात्रै बनाउन सकेको हो । आर्मीलाई पराजित गर्न हरिशंकरले ४ महत्वपूर्ण विकेट हात पारे । मधेशका कप्तान समेत रहेका हरिशंकरले आफ्नो चार ओभरको…
पुरा पढौ
१६ औं हिसान कास्की स्पोर्टस मिट दोश्रो दिन पनि जारी
पोखरा १५, मंसिर १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको आयोजनामा जारी प्रतियोगितामा दोश्रो दिन दोश्रो चरणका खेलहरु सम्पन्न भएका हुन् । पोखरा रंगशालामा जारी स्पोर्टस मिटको दोश्रो दिन भलिबल छात्र–छात्रातर्फ ६–६ टिमले आ–आफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेको भलिबल प्रतियोगिताका संयोजक टेकनाथ पौडेलले जानकारी दिएका छन् । छात्रतर्फ जुनियर सिटिजन्स एकेडेमी, न्यू ग्यालेक्सी, टप्स, माउन्ट अन्नपूर्ण, केफ , पोखरा आदर्शले तेश्रो…
पुरा पढौ
कन्दरा लाइभ कन्सर्ट पुस २७ गते हुने
पोखरा, मङ्सिर १५ कन्दरा साँगीतिक अभियान–२०८० को पहिलो लाइभ कन्सर्ट पुस २७ गते शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुने कन्दरा साँगीतिक अभियान कार्यक्रमस्थल उपलब्ध नभएका कारण सार्नु परेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् सन्देश प्रवाह गर्ने मूल उद्घोषका साथ आन्तरिक पर्यटन प्रवद्र्धन र पर्यटकलाई प्रोत्साहन गर्न अभियान थालिएको श्रेष्ठको भनाइ छ । कन्दरा व्याण्डको व्यवस्थापक आदि गु्रपका प्रबन्ध निर्देशक आशिष पराजुलीले कन्दरा साँगीतिक अभियानको सम्पूर्ण व्यवस्थापकीय…
पुरा पढौ
व्यापार मेलाको तयारी तीव्र
पोखरा,१५ मंसिर पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २१ गतेदेखि पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य उद्धेश्य उद्यमशीलता विकास भएको जिकिर गरेको छ । आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले मेला विशुद्ध रुपले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउनु, नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी पस्किनु र उद्यमशीलता विकासमा समर्पित भएको जिकिर गरे । उनले पोखरा उद्योग वाणिज्य संघले २०४२ सालमा देशमै पहिलोपटक राष्ट्रिय औद्योगिक व्यापार मेलाको थालनी गरेको इतिहास कोट्याउँदै भने,‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउँदै स्थानीय…
पुरा पढौ

