पोखरा १८, असोज, पोखरामा भोलि (शनिबार) जोजिजू म्युजिकल जर्नी विजिध सांगीतिक, सांस्कृतिक तथा श्रेष्टा सम्मान कार्यक्रम हुने भएको छ । जोजिजू म्युजिक सेन्टर म्युजिक÷स्कुलले आयोजन गर्न लागेको २१ औं संस्करणको “जोजिजू म्युजिकल जर्नी २०८१ पोखरा उद्योग बाणिज्य संघको सभाहलमा शनिबार हुने भएको स्कुलका निर्देशक एवं गायक विनित जोजिजूले बताउनु भयो । अग्रज श्रष्ठाहरु नारायण गोपाल, सरोज गोपाल बर्जचार्य, कल्याण शेरचन, फत्यमान राजभण्डारी , सरुभक्त श्रेष्ठ, तिर्थ श्रेष्ठ, दिप श्रेष्ठ, हरिदेवी कोईराला ,बिनित जोजिजूको पोखराका कलाकार तथा बध्यवादकहरु द्वारा गायन तथा…
पुरा पढौ