जिवनशैली पत्रिका

सहारा पत्रकारिता पुरस्कारबाट केशव पाठक सम्मानित

सहारा क्लब पोखराले यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार केशव पाठकलाई प्रदान गरेको छ। क्लबको २७ औं साधारणसभा र १४ औं अधिवेशनको अवसरमा शुक्रबार आयोजित समारोहमा प्रमुख अतिथि तथा हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले पाठकलाई २५ हजार ५५५ रुपैयाँ नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नुभयो। मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको निर्णयअनुसार पाठकलाई पुरस्कार दिइएको हो। यसरी सम्मानित हुने उनी १९ औं पत्रकार बनेका छन्। फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लबले खेलकुद पत्रकारितामा योगदान… पुरा पढौ

पर्वतीय दौड प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा यूनाइटेड अजोड

पोखरा, १० असोज, दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले साथ दिएको छ । शनिबार हुने सो प्रतियोगिताको अन्तिम तयारी हुँदै गर्दा पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्व बुझेर यूनाइटेड अजोडले सहयोग गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । शुक्रबार कम्पनीका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक बराल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त इभेन्टमा सहकार्य गर्न पाएकोमा कम्पनीका गण्डकी प्रदेश प्रमुख पौडेलले खुसी व्यक्त गरे । साथै उनले आगामी दिनमा सहकाई… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा, ४ देशका १३० जनाको नाम दर्ता

पोखरा, ९ असोज, विश्व पर्यटन दिवस अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्यतीय दौड हुन लागेको हो । पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । हालसम्म नेपालसहित ४ देशका १ सय ३० जना धावकले नाम दर्ता गराएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । उनका अनुसार इच्छुक धावकले… पुरा पढौ

परिवार नियोजन संघमा भिडियो एक्सरे सेवा

पोखरा, ९ असोज, नेपाल परिवार नियोजन संघ कास्कीले विहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ । पोखरा १२ उपकार मार्ग स्थित संघको कार्यालयमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सेवा शुभारम्भ गर्नुभएको छ । सेवा शुभारम्भ गर्दै सिग्देलले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै सेवा संचालनमा ल्याइएको बताउनुभयो । गुणस्तरीय सेवा हाम्रा प्राथमिकता हुन्, उहाँले भन्नुभयो, यो सेवा नहुँदा अन्यत्र रिफर गर्नुपर्ने अवस्था अब अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा संचालनमा ल्याइएको वरिष्ठ शाखा प्रवन्धक नब… पुरा पढौ

सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ

पोखरा, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था लि। को १९ औ वार्षिक साधारण सभा एवं सातौ अधिवेशनले शिव बहादुर बानियाँको अध्यक्षतामा निर्विरोध कार्य समिती चयन गरेको छ ।सो समितीको उपाध्यक्षमा रामणी पौडेल ,सचिव जयराम पौडेल , कोषाध्यक्ष शिव बहादुर थापा, सञ्चालक सदस्यहरुमा छविलाल तिमिल्सिना, आरती श्रेष्ट, रिता क्षेत्री , ध्रुव कुमार सुञ्चौरी, पुष्पा महर्जन रहेका छन् । लेखा समिती संयोजकमा कुल प्रसाद सुवेदी , सदस्यहरुमा माय कुमारी शर्मा र तारादेवी थापा रहेका छन् । सो साधारण सभाको शुभारम्भ गर्दै संस्थाका जेष्ठ सदस्य… पुरा पढौ

पाँच स्थानमा युनाइटेड क्लबद्धारा कम्प्युटर र प्रिन्टर वितरण

पोखरा, जेन्जी आन्दोलनमा आगलागीबाट क्षती भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । जनता संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की र पोखरा महानगरका वडा नं १०, १२ र १५ नम्बर वडा कार्यालयलाई युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो । पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाइटेड क्लबले तिहारको अवसरमा आयोजना गरिने देउसी भैलो कार्यक्रमबाट… पुरा पढौ

पामे बचत तथा ऋण सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

पोखरा, ८ अजोज, पामे बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानीत भएका छन् । सहकारी साधारण सभाको अवसरमा सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थी, पिएचडी गर्ने २ जना, समाजमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको हो । उनीहरुलाई सहकारीको जेष्ठ सदस्य बाटुली पाध्यनी, सहकारीका अध्यक्ष नवराज पराजुली, पुर्व अध्यक्ष महेश्वर दवाडी, अग्निधर त्रिपाठी लगाएतले सम्मानपत्र, दोसल्ला र नगद सहित सम्मान गरेको हो । त्यसै गरी सबै भन्दा बढि… पुरा पढौ

नेपाल उद्योग वाणिज्य महासङ्घको कर तथा राजस्व समितिको आमन्त्रित सदस्यमा पोखरेल मनोनित

पोखरा ८, असोज, निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको कर तथा राजस्व समितिको आमन्त्रित सदस्यमा जगत पोखरेल मनोनित हुनुभएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रति आमन्त्रित सदस्य पोखरेलले धन्यावद दिदै महासंघको हकहितमा आफु दिलो ज्यान दियर लाग्ने बताउनु भयो । आफुले पाएको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो । समितिका संयोजक तथा युवा उद्यमी अम्बिका प्रसाद पौडेलप्रति पोखरेलले विशेष धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । महासंघलाई सशक्त रुपमा अगाडी बढाउने कार्यमा यहाँको सम्मिलित समितिले… पुरा पढौ

पोखरामा विहिबार देखि पुनः हट एयर बेलुन उडान हुने

दीननाथ बराल, पोखरा ७, असोज, पोखरामा साहसिक खेल हट एयर बेलुन यही असोज ९ गते (सेप्टेम्बर २५ तारिख) बाट पुनः सुचारु हुने भएको छ । बर्षादको मौसममा केही समय स्थगित भएको हट एयर बेलुन पर्यटनको सिजन सुरु भएसंगै आउँदो विहिबार देखि सुरु हुने भएको बलुन नेपालका अध्यक्ष विक्रम बाडेले पोखराक्लिकलाई बताए । स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि अग्रिम बुकिङ खुला गरिएको उनले जनाए । उक्त उडान बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा… पुरा पढौ

कास्केली नागरिकलाई प्रहरीको अनुरोध

पोखरा, ७ असोज, प्रहरीले सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको पूर्ण गोपनीयता राख्ने गरी अपि गरेको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा केही अपराधिक पृष्ठभूमिका व्यक्तिहरु घुसपैठ गरी जिल्ला अन्तर्गतका विभिन्न सुरक्षा निकाय, सरकारी तथा गैर–सरकारी संघ–संस्था, व्यवसायिक प्रतिष्ठान साथै व्यक्तिगत घर–सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र विध्वंसात्मक कार्यमा संलग्न भएका कुनै पनि भिडियोहरु प्रहरी सामु पेश गर्न प्रहरीले आग्रह गरेको छ । उक्त घटनासँग सम्बन्धित प्रमाणजन्य सामग्रीहरु — जस्तै सिसिटिभी फुटेज, भिडियो… पुरा पढौ