अल्फाबिटा पोखराले आयोजना गरेको शैक्षिक परामर्श शनिबार सम्पन्न गरेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखरा पोखराको लेकसाइड स्थित होटल बाराहीमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले अष्टे«लिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विदेश अध्ययन सम्बन्धी परामर्श लिएका थिए । झण्डै दुई सय जना विद्यार्थी र उनीहरूका अभिवावकको उपस्थिती रहेको उक्त कार्यक्रममा आयरल्याण्डका ग्रिफ्त कलेज, यु.एस.ए.को योंग्स्टाउन स्टेट युनिभर्सिटी, यु.के. को द युनिभर्सिटी अफ ल र क्यानडाको युनिभर्सिटी अफ क्यानडा…
पुरा पढौ