दीननाथ बराल, पोखरा १, साउन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा वेड अभाव हुँदा भुईँ तथा कुर्सीमै बिरामीको उपचार गर्न बाध्य हुुनु परेको छ । पोखरा-१९, पुरुन्चौरका कृष्णप्रसाद पौडेलले आफ्ना बाबुको उचार गर्न अस्पतालमा आए पनि वेड अभावनमा कुर्सीमा राखेरै उपचार गर्नु भएको थियो । प्रदेशकै ठुलो अस्पताल भनेर पहिचान बनाएको उक्त अस्पतालमा इमर्जेन्सि वार्डका बिरामीहरुको लागि वेड अभाव हुनुले आफुहरुलाई निकै दःुख लागेको उहाँले पोखराक्लिकलाई बताउनु भयो । बाबुको पेटमा समस्या भए पछि पौडेलले बाबुको उपचार गर्न…
पुरा पढौ