कास्की

सञ्चारिकाको तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा आदिवासी जनजाति महिलाहरुको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम हालै सम्पन्न भएको छ । महिलाहरुलाई तनाव नलिन र तनावलाई कसरी सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिइएको हो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरी विशवविद्यालय पार्दीका प्रमुख ब्रहमाकुमारी अमृत दिदीले तनाव व्यवस्थापनमा ध्यान योग आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमवाट सही सुचना सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहजीकरण गर्दै… पुरा पढौ

जनप्रिय क्याम्पसका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीहरुलाईन्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महानगर न्यायिक समितिले जनाएको छ । विभिन्न संघसंस्थाहरुसंग मिलेर कार्यक्रम सञ्चालन गरिहेको छ । “न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम अन्र्तगत आइतबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको सिमलचौरमा रहेको कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको छ ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट हुँदै

पोखरामा गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पुरुष र महिलाको दुई छुट्टा–छुट्टै टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो । प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पुरुष टि–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३२ गतेबाट असार ६ गते सम्म पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ भने महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक… पुरा पढौ

स्याङ्जा गण्डकी प्रदेश स्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन

तनहुँको भिमादमाशनिबार सम्पन्नभएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियनभएको छ । तेस्रो संस्करणमा समेत च्याम्पियनभएको स्याङ्जा यो पटक पनि१० स्वर्ण, ३ रजत र १० काश्यसहितशिर्षस्थानमा रहँदै च्याम्पियनहुन सफलभएको होे । यस्तै प्रतियोगितामाकास्की ९ स्वर्ण,५ रजत र ४ काश्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ काश्यपदकसहित तेस्रो हुन सफलभएको छ । प्रतियोगितामा पुरुषतर्फ दिपालबुढामगर र महिलातर्फ सुस्मिताथापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।प्रतियोगितामा सर्वोकृष्ट हुने थापा र बुढा दुवैले प्याट्रन र स्पाईरिङ गरि २र२ स्वर्ण पदकप्राप्त… पुरा पढौ

अस्पतालहरुको नियमन गर्न सुझाव

दीननाथ बराल,पोखरा २६, जेठ, अस्पतालहरुको प्रभावकारी ढंगबाट नियमन तथा अनुगमन गर्न सुझाव दिइएको छ । नेपाल चिकित्सक संघले शनिबार बेलुका पोखरामा आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन ऐन, २०७९ को बारेमा जानकारी सहितको अन्तरकृया कार्यक्रममा सहभागिहरुले अत्यावसेक क्षेत्रमा पर्ने केही अस्पतालहरुले मापदण्ड भित्र नभएकोले त्यसको व्यबस्थापनको लागि निमयन र अनुगमन गर्न माग गर्नु भएको थियो । आम सर्वसाधारण जनताको सचेतनाको कमीले गर्दा र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको बारेमा जानकारी नभएको हुदाँ… पुरा पढौ

शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान संसोधन नभए आन्दोलनको चेतावनी

दीननाथ बराल, पोखरा २६, जेठ, शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान तत्काल संसोधन गर्न माग गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०८१ साल ज्येष्ठ १३ गते जारी गरिएको “शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ र शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान ल्याउने प्रयत्नले सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने भन्दै त्यसको संसोधनको माग गरिएको हो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको शुक्रबार र शनिबार पोखरामा सम्पन्न भएको पदाधिकारी बैठकले सामुदायिक विद्यालयहरुको स्वामित्व… पुरा पढौ

पोखरामा पौडी खेल्ने क्रममा पर्वतका एक युवाको ज्यान गयो

पोखरा २६, जेठ, पोखरामा पौडी खेल्ने क्रममा पर्वतका एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनु भएको पर्वत, कुश्मा नगरपालिका १३ का २८ बर्षीय बिश्वास सुवेदीको आव शव भेटिएको कास्की प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेड क्वाटर कास्की सहित नेपाल प्रहरी र स्थानियको सहायताबाट शव निकालिएको हो । फुस्रे खोलाको २५ फिट गहिराईमा… पुरा पढौ

पोखरा १३ मा सार्वजनिक सुनुवाईः वडाका समस्यामा सवाल जवाफ

पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालयले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउने र नागरिकबाट सुझाव लिने गरी कार्यक्रम गरिएको हो । अधिकांश सहभागीहरुले वडाले प्रभावकारी काम गरेकोमा प्रशंसा गरे । केही सुझाव पनि दिएका छन् । विशेषगरी ग्रामिण क्षेत्रहरुमा सडक सञ्जाल प्रभावकारी नभएको, यातायातको सुविधा राम्रोसँग नपुगेको, सिंचाई कुलोको मर्मत र रेखदेख नगरिएको, लागू पदार्थ दुव्र्यसनी बढी भएको लगायत गुनासो गरेका छन् । वडा र टोलहरुमा… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता अन्र्तगत आइतबार सेमिफाइनलका खेलहरु हुने

पोखरा २६, जेठ, पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत भोलि (आइतबार) सेमीफाइनलका खेलहरु हुने भएका छन्। प्रदेश खेलकुद परिषद गण्डकीको र गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबारको क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै आइतबार दुई वटा सेमिफाइनलका खेलहरु हुने भएको संघ गण्डकीका महासचिव बिनोद गुरुङले बताउनु भयो । पहिलो सेमीफाइनलमा कास्कीले म्याग्दीसंग सामना गर्नेछ भने दोश्रो खेलमा बागलुङले तनहुँसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई टाइव्रेकरमा ४–३ ले स्तव्ध… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीको ५ किलोमिटर सडक दौडमा चौधरी र छात्रा तर्फ भुजेल प्रथम

दीननाथ बराल,पोखरा २६, जेठ, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको ५ किलोमिटर सडक दौडमा छात्र तर्फ इन्द्र राज्य लक्ष्मी मा.वि.का सम्राट चौधरी प्रथम हुनु भएको छ । पोखरा यूनाईटेड एकेडेमीको ४ दिने अन्तर बिद्यालय एस.ई.ई. खेलकुद प्रतियोगिता अन्र्तगत पहिलो दिन शनिबार भएको ५ किलोमिटर सडक दौडमा चौधरीले निर्धारित दुरी २० मिनेट २ सेकेण्डमा पार गर्नु भएको हो । त्यसै गरी कास्की मोडनाइज एकेडेमीका प्रमोद थापा दोश्रो हुनु भएको छ । थापाले भने २०… पुरा पढौ