कास्की

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औं बर्ष गाँठ हिरक जयन्तीको अवसरमा २ वटा म्याराथन दौड हुने

दीननाथ बराल, पोखरा १२, जेठ, अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औं बर्ष गाँठ हिरक जयन्तीको अवसरमा उत्तर (नर्थ) र दक्षिण (साउथ) दुई वटा क्षेत्रमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा अन्नपूर्ण नर्थ र साउथ दुबै तर्फ म्याराथन हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।, अन्नपूर्ण साउथ वेस क्याम्पतर्फ विगत चार वर्ष देखि अन्नपूर्ण म्याराथन आयोजना हुँदै आए पनि यस वर्ष देखि उत्तरी अन्नपूर्ण क्षेत्रको बेस क्याम्पबाट पहिलो पटक… पुरा पढौ

कोटिहोममा दानवीर र भक्तजन बढ्दै

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो । कोटिहोममा रहेका हरेक पण्डाल भक्तजनले भरिभराउ देखिन्थ्यो । कोटिहोम कतै प्रवचन, कतै वक्तृत्वकला प्रतियोगिता कतै राष्ट्रिय भजन प्रतियोगिता कतै सत कुण्डीय हवन, आध्यात्मिक अनुष्ठानहरूमा दर्शन गर्ने भक्तजनहरूको भिड देखिन्थ्यो । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका… पुरा पढौ

गाउँका जनताले बादर नियन्त्रण गर्ने कानून खोजेका छनः सभामुख धिताल

दीननाथ बराल,पोखरा १०, जेठ, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गाउँका जनताले बादर नियन्त्रण गर्ने कानून खोजेको बताए । संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आयोजित एकदिने संसदीय पत्रकार अभिमुखीकरण कार्यक्रममा शनिवार सम्बोधन गर्दै उहाँले अधिकांश गाउँका जनताले हाल बादरबाट पिडित भई बादर नियन्त्रण गर्ने कानून खोजेको बताएका हुन् । जनताको अपेक्षा विकास हुने तर संसदको धर्म नीति निर्माण गर्ने हुदाँ यस बिषयमा पत्रकारले आम जनतालाई बुझाउनु पर्ने उनले जनाए । कुनै पनि बिधेयकमाथि गम्भिर छलफल, अध्ययन विनै कानुन बन्ने गरेको उल्लेख गर्दै… पुरा पढौ

पोखरामा लाटोकोसेरो (उल्लु) सम्बन्धि सचेतना अभियान, १३ प्रकारका लाटोकोसेरो पोखरामा

दीननाथ बराल,पोखरा १०, जेठ, पोखरामा लाटोकोसेरो (उल्लु) चरा सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । प्रकृतिका साथीहरू नामक संस्थाबाट शनिबार पोखरामा लाटोकोसेरो चरा सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गरिएको हो । लाटोकोसेरोको एक परिवारले ४÷५ महिनाको अवधिमा करिब २ हजार मुसा खाने जसले वातावरणमा मुसाको नियन्त्रण गर्नमा लाटोकोसेरो चराको भूमिका महत्वपूर्ण हुने प्रकृतिका साथीहरूका निर्देशक लाटोकोसेरो विज्ञ राजु आचार्य(उल्लु सर) ले बताउनुभयो । नेपालमा २३ प्रजातिका लाटोकोसेरोहरू रहेका छन भने पोखरामा मात्र १३ प्रजातिको लाटोकोसेरो रहेको उहाँले दाबी गर्नु… पुरा पढौ

मिडिया काउन्सिल विधेयक अब छिट्टै पारित हुन्छः मन्त्री गुरुङ

दीननाथ बराल, पोखरा १०, जेठ नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक अब छिट्टै पारित हुने बताउनु भएको छ । संचारिका समूह गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण समारोहमा वोल्दै मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक अब छिट्टै पारित हुने अबस्थामा पुगेको बताउनु भएको हो ।, राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा हाल पेश भएकोले अब उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने अन्तिम अबस्थामा पुगेको उहाँले बताउनु भयो । मन्त्री गुरुङले… पुरा पढौ

पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता

कास्की, पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी छिन्। उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको छ।यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले लगातार १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन्। उनका ूप्यार से बोलोनाू भन्ने शब्द आज लाखौं भक्तजनका लागि उर्जाको स्रोत बनेको छ। पोखरामा पहिलोपटक एउटै स्थानमा करिब… पुरा पढौ

पर्वत नवलपुरसंग ९ विकेटले पराजित

जेष्ठ ९,पोखरा, प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला जारी गण्डकी प्रदेश स्तरिय यु १६ छनौंट क्रिकेट प्रतियोगितामा शुक्रबारदेखि समुह ‘बि’ तर्फको खेल शुरु भएको छ । शुक्रबार नवलपुरले पर्वतमाथि ९ विकेटको फराकिलो जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको पर्वतले निर्धारित ३५ ओभरको खेलमा २३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रनको योगफल तयार पार्यो । पर्वतको ब्याटिमा क्रिस कुँवरले ३२ रन जोडे । अनुप सिंहले १३ तथा प्रतिक रावल र अंकुश कुँवर दुवैले समान १० रन बनाए । नवलपुरका… पुरा पढौ

तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी

पोखरा, ९ जेठ, पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन्… पुरा पढौ

पोखरामा क्रिकेट मैदान सहित पोखरा रंगशालाको भौतिक संरचना निर्माणमा आउँदो बर्षमा बजेट विनियोजन गर्दै छौःं मन्त्री चौधरी, गण्डकीको विजयी सुरुवात

दीननाथ बराल, पोखरा, ९ जेठ, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा क्रिकेट मैदान सहित पोखरा रंगशालाको भौतिक संरचना निर्माणको लागि आउँदो बर्षमा बजेट विनियोजन गरेको बताउनु भएको छ । नेपाल भलिबल संघको आयोजनामा नवौं संस्करणको प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष भलिबल लिग–२०८२ को विहिबार पोखरामा उद्घाटन गर्दै मन्त्री चौधरीले समग्र पोखरा क्षेत्रको खेलकुद प्रबद्र्धन गर्न आउँदो बजेटमा पोखरा रंगशाला सहित क्रिकेट मैदान मर्मत संहारको लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनु भएको । यही जेठ १५ गते… पुरा पढौ

धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो। मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो। नगरप्रमुख विष्ट र उप–प्रमुख गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए, जसले कार्यक्रममा विशेष… पुरा पढौ