कास्की

अनेसास गण्डकीमा देवेन्द्र के.सी.

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र के.सी. निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु रहेका छन् ।अनेसास नेपाल च्याप्टरद्वारा शनिवार पोखरामा आयोजित महेश्वर पन्तको गजल गायन, विशेष रचनावाचन, लोकार्पण र सम्मानसहितको घोषणा सभा आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले सभाको उद्घाटन गर्दै नेपाली भाषा, साहित्यका लागि अनेसासले पु¥याएको योगदान अतुलनीय रहेको बताए ।उनले आफू… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा मंसिर २३ गतेबाट महोत्सव सुरु हुने

पोखरा, १६ मंसिर, पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय यही मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ । महोत्सवमा संग्रहालयको सभाकलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिनेछ । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले बताउनुभयो । “सङ्ग्रहालय… पुरा पढौ

पोखरामा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु

दीननाथ बराल, पोखरा १५, मंसिर, पोखरामा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । पोखरा २५ हेमजा शुक्रबार करिब ७ः१५ बजे घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले आईचर ट्रकले ठक्कर दिदा रुकुम पश्चिम घर भई हाल पोखरा याम्दी बस्दै आउनु भएको ५५ वर्षीया धनकुमारी बुढाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सडक दुर्घटनामा परी गम्भिर घाईते हुनु भएको बुढाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा शुक्रबार बेलुका ७ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला… पुरा पढौ

नेपालको आर्थिक बिकासको लागि नेपाली परम्परागत मौलिकमा बस्तु उत्पादन गर्नुपर्छः पूर्व अध्यक्ष मुल्मी,पोखरामा ६० जिल्लाका साना तथा मझौला व्यवसायीहरुको भेला

दीननाथ बराल, पोखरा १५, मंसिर, नेपालका ६० जिल्लाका साना तथा मझौला व्यवसायीहरु पोखरामा भेला हुनु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं साधारण सभा तथा बिषेश अधिवेसनमा सहभागि हुन देश भरका ६० जिल्लाका २ सय ५० जना पोखरामा सहभागि हुनु भएको महासंघका अध्यक्ष हरिभक्त पराजुलीले बताउनु भयो । आइतबारसम्म चल्ने उक्त कार्यक्रमबाट नयाँ नेतृत्व समेत चयन हुने भएको महासंघ गण्डकीका पूर्व अध्यक्ष सुदिप ढुंगनाले बताउनु भयो । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उक्त… पुरा पढौ

सहकारी पीडीतको रकम फिर्ता गर्न सरकारले प्रकृया सुरु गरेको छः उपप्रधान तथा शहकारी मन्त्री सिंह (भिडियो सहित)

दीननाथ बराल, पोखरा १५, मंसिर, नेपाल सरकारका उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले सहकारी पीडीतहरुको रकम फिर्ता गर्न सरकारले प्रकृया सुरु गरेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सहकारीका पीडीतहरुको रकम फिर्ता गर्ने बिषयमा सरकार गम्भिर भएको उल्लेख गर्दै सहकारी पीडीतलाई रकम फिर्ता गर्न प्रकृया सुरु गरेको बताउनु भएको हो । यसै सम्बन्धि एक भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=d2Zc_9OFSH0 सहकारी ठगि प्रकृयामा जोडिएका ए, बी, सी जो कोहीलाई पनि… पुरा पढौ

१४ औं नेसनल खेलकुद महोत्सवमा ४६ बिद्यालयका ८ हजार ५ सय खेलाडी मैदानमा, मंसिर २५ देखि नेसनल खेलकुद महोत्सव सुरु हुने

पोखरा १५, मंसिर, १४ औं संस्करणको नेसनल खेलकुद महोत्सव २०८१ मा ४६ बिद्यालयका ८ हजार ५ सय बिद्यार्थीहरु खेलाडीको रुपमा मैदानमा उत्र्रिने भएका छन्। यही मंसिर २५ गते देखि सुरु हुने ‘१४ औं नेसनल खेलकुद महोत्सव’ २०८१ को तयारी तिब्र पारिएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एसोसियसन नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले जनाएको छ । यहि मंसिर २८ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न खेलमा धेरै खेलाडीहरुको सहभागिता हुने भएकोले गर्दा यही मंसिर… पुरा पढौ

कलम सहकारीको सम्मान कार्यक्रम

पोखरा १५, मंसिर, पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेम वहादुर श्रेष्ठले पोखरा… पुरा पढौ

आज देशभर बालाचतुर्दशी पर्व मनाईयो

पोखरा १५, मंसिर, आज बालाचतुर्दशी पर्व देशै भरी धुमधामका साथ मनाइएको छ। पन्चासे, आर्वाजियको महाप्रमुधाम, पाखरा भलामको हरिहर गुफा, घार्मी, केदारेश्वर महादेवमणि लगायतका तिर्थ स्थलहरुमा सदविज छरेर धुमधामका साथ बालाचतुर्दशी पर्व मनाइएको हो । यसैबिच, पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो। बिभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लागेको… पुरा पढौ

ड्यामसाईड क्लब पोखराको अध्यक्षमा बराल चयन

पोखरा, मंसिर १५, पोखराको ड्यामसाईड क्लबको अध्यक्षमा रमेश प्रसाद बराल चयन हुनुभएको छ । आज (शनिबार) क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । जसमा बरिष्ठ उपाध्यक्ष पुजन थकाली, उपाध्यक्ष नितीन शेरचन(किरण), महासचिव राकेश श्रेष्ठ, सचिव प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा सुनिल हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्वीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर र्निविरोध चयन हुनुभएको छ । नवनिर्वाचित… पुरा पढौ

स्याङ्जाको राक्सेघाट र पवैखोलामा पुल बन्ने

पोखरा, १५ मंसिर, बर्खाको समयमा आवातजावतमा समस्या हुने स्याङ्जाका दुई वटा खोलामा मोटरेबल सडक पुल बन्ने भएको छ । पुतलीबजार नगरपालिका–५ स्थित पवैखोला र विरुवा गाउँपालिका १ र ८ जोड्ने राक्सेघाट खोलामा मोटरेबल पुल बन्ने भएको हो । दुवै पुलको गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार शिलान्यास गरेका छन् । पुलको शिलान्यासपछि बोल्दै भौतिक मन्त्री केसीले वर्षोंदेखि नबनेको पुल प्रदेश सरकार आएकैले बनेकाले यो खुसीको विषय भएको बताए । धेरैले प्रदेश सरकारको औचित्यमाथि प्रश्न… पुरा पढौ