कास्की

पोखरामा संचालन हुने रि साइक्लिङ र अपसाइक्लिङ बारे छलफल

पोखरा २७, कार्तिक पोखरामा संचालन हुने रि साइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना सम्बन्धी परियोजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । रि(साइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्न आवश्यक परियोजना कार्यान्वयनका लागि डिजाइन तथा ड्रोइङका विषयमा आज छलफल गरिएको पोखरा महानगरले जनाएको छ। यसअघि पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच सम्झौता परियोजना सञ्चालन सम्बन्धी सम्झौता भएको थियो । ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन महानगरपालिकाले उपयुक्त… पुरा पढौ

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसंगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

काठमाण्डौं २७, कार्तिक, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागार चलाउन हुनु भएको छ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ पर्नु भएको सांसद मनाङे आज (मंगलबार) काठमाण्ठौंको डिल्लीबजार कारागार चलान हुनु भएको हो । उहाँलाई प्रहरीले मंगलबार राजधानीको सानोभर्‍याङबाट पक्राउ गरेको थियो ।मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उहाँलाई केन्द्रीय कारागार पठाएको प्रहरीले जनाएको छ । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले… पुरा पढौ

पोखराको भण्डारढिकमा २५ औं संस्करणको आर्दश कप फुटवल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा २६, कार्तिक, आर्दश कप फुटवल प्रतियोगिताले ६ बर्ष पछि मात्र निरन्तरता पाउने भएको छ । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबले यस बर्ष आउँदो मंसिरको अन्तिम साता २५ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८१ आयोजना गर्ने तयारी गरेको हो । कोभिड १९ को शंक्रमणले गर्दा प्रभावित भएको उक्त प्रतियोगिता यस बर्ष भने हुने तयारी गरिएको क्लवका अध्यक्ष पदम गुरुङले बताउनु भयो । ंआउँदो मंसिर २२ देखि २९ गतेसम्म ९८ दिन० भण्डारढिक खेल… पुरा पढौ

यति एयरलायन्सले मंगलबार देखि पोखरा भैरहवा हवाई उडान गर्ने, बुद्ध सहित ३ वटा हवाई उडान हुने

दीननाथ बराल, पोखरा २६, कार्तिक, यति एयरलायन्सले भोलि (मंगलबार) देखि पोखरा देखि भैरहवा सिधा हवाई उडान गर्ने भएको छ । यतीले पहिलो पटक पोखरा देखि भैरहवा पहिलो पटक उडान गर्न लागेको हो । बिहान ११ः०५ मा भैरहवा देखि पोखराको उडान गर्ने भएको छ भने पोखरा देखि भैरहवाको उडानको समय तालिका भने ११ः४५ बजे रहेको यति एयरलायन्सकी दीपीका खत्रीले बताउनु भयो । पहिलो चरणमा ७२ सिटे जहाजबाट उडान हुने भएको हो भने हवाई भाडा शुल्क हाललाई २ हजार ५ सय रहेको… पुरा पढौ

पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी, सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ हुँदै

भरतपुर, कार्तिक २६, भरतपुरको मध्य भागबाट बग्ने पुङ्गी खोलालाई सौन्दर्यकरण गर्ने अभियानलाई तीब्रता दिइएको छ । सोमबार अभियान अन्तरगत भरतपुर वडा नम्बर ३ र ४ को सिमाना क्षेत्रबाट अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको हो । पुङ्गी खोलाको सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ भइरहेको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रर्वधन र सौन्दर्यकरणको कार्यका लागि रु १० करोड ८० लाखको ठेक्का लगाइएको ईन्जिनियर साकार लामाले जानकारी दिनुभयो । यस अन्र्तगत १।५ किलोमिटरमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नम्बर ४… पुरा पढौ

नेपालीहरुको लागि भर्ती केन्द्र पुनः खुल्ला गर्नुपर्नेः पूर्वजनरल महता

दीननाथ बराल, पोखरा २६, कार्तिक, भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले भारतमा नेपालीहरुको लागि भर्ती केन्द्र पुनः खुल्ला गर्नुपर्ने बताउनु भएको छ । २÷५ जी आर ९एफ एफ० ९भी।सी।पल्टन० पूर्व सैनिक परिवार पोखराको १३८ औं जन्म जयन्ती को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा आइतबार पोखरामा वोल्दै पूर्वजनरल मेहताले सयौं देखि नेपाल र भारत बिचको सम्बन्ध छुट्टै रहेको उल्लेख गर्दै केही बर्ष देखि स्थगित भएको भर्ती केन्द्रलाई पुनः संचालन गर्न आग्रह गर्नु भएको हो । यस बिषयमा नेपाल सरकारले भारत समक्ष पुनः… पुरा पढौ

विश्व शान्ति स्तुपःले स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको छः अध्यक्ष बराल, विश्व शान्ति स्तुप को २५ औं वार्षिक पूजा सम्पन्न

जया पौडेल,पोखरा २६, कार्तिक, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले विश्व शान्ति स्तुपःले स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको बताउनु भयो । हालै सम्पन्न भएको विश्व शान्ति स्तुप को २५ औं वार्षिक पूजा कार्यक्रममा बोल्दै उहाँले पुम्दी भुम्दी क्षेत्रको धार्मिक एवं पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपले धेरै पर्यटकहरुलाई आकर्षण गर्दा स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको बताउनु भएको हो । पुम्दी भुम्दी मा रहेको पर्यटकीय क्षेत्र विश्व शान्ति स्तुप, बिशाल महादेवको मुर्ति, बुद्ध पार्क निर्माण लगायतका भौतिक… पुरा पढौ

रास्वपाका सभापति रवि लामिछानेलाई पुनः म्याद थप

पोखरा २५, कार्तिक, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पुनः १३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा कार्तिक २ गते पक्राउ पर्नु भएको सभापति लामिछानेलाई कास्की जिल्ला अदालतले चौथो पटक थप १३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रवि माथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताउनु भयो ।… पुरा पढौ

महिला समाजसेवा पुरस्कार पद्मादेवी शर्मालाई प्रदान, समुहको अध्यक्षमा ज्योति वस्नेत

पोखरा २५ कार्तिक, यस वर्षको महिला समाजसेवा पुरस्कार पोखरा १६ वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान गरिएको छ ।मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका भन्दै शर्मालाई अर्पण गरिएकोे हो । शनिवार समुहकोे २८ औं साधारण सभा तथा तेह्रौ अधिवेशनका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना र समुहका अध्यक्ष मनु वस्नेतले नगद ५ हजार, सम्मानपत्र र दोशल्ला ओढाएर शर्मालाई सम्मान गर्नुभयो… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पोखरा २८ का मनोहरि पौडेल मनोनित

पोखरा २५, कार्तिक, पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेल मनोनित भएका छन् । संघका अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।बुद्ध विशाल बजारमा रहेको टुइन्स कलेक्सनका सञ्चालक पौडेल बुद्घ विशाल बजार व्यापरिक एसोसिएनका प्रवक्ता समेत हुन । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य समेत रहेका पौडेल विभिन्न संघ संस्थामासमेत आवद्ध छन् । त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष रहेका पौडेल शीतल युवा क्लब पोखरा १२ को… पुरा पढौ