पोखरा, १८, जेठ पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले आफ्नो प्रथम वार्षिकोत्सव विशेष समारोहका होटल निर्माण तथा स्थापनामा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति, निर्माण कम्पनी, बैंकिङ साझेदार, काष्ठकर्मी, शिल्पकार, डिजाइनर तथा विभिन्न क्षेत्रका सहयोगीलाई नगदसहित सम्मान गरेको छ। पोखराको पर्यटन क्षेत्रमा सन् २००८ देखि सक्रिय चिल्ली ग्रुपको लगानीमा निर्माण भएको टेम्पल बेल बुटिक होटलले पहिलो वर्षको सफल सञ्चालन पूरा गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा होटल निर्माण अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको…
पुरा पढौ