पोखरा, १२ कार्तिक, समाजसेवी तथा महिला उद्यमी सिद्धि गौचनको १६ औं स्मृति दिवसमा थकाली सेवा समिति नदीपुर–३, पोखरालाई पुरस्कृत गरिएको छ । विभिन्न भू–भागमा रहेका थकाली समुदायको हकहित, संस्कृति संरक्षण र सामाजिक कल्याणका लागि थकालीहरू बीच सामूहिक भावना तथा सहकार्यको वातावरण सिर्जना गरी २०११ सालदेखि पोखरामा सक्रिय रहेको संस्थाले पु¥याएको अतुलनीय योगदानको कदर गर्दै उक्त पुरस्कार अर्पण गरिएको हो । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित पुरस्कार अर्पण समारोह बीच संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारी, बिम्बकवि रमेश श्रेष्ठ, गण्डकी प्रज्ञा–प्रतिष्ठानका…
पुरा पढौ