पोखरा, १३ असार, पोखरा–७ मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले एसइई २०८१ को परीक्षामा नेपालमै उत्कृष्ट नतिजा हासिल गरेको छ । हालसम्म प्राप्त विवरण अनुसार विद्यालयका ११ जना विद्यार्थीले पूर्ण ४ जीपीए ल्याउन सफल भएको बिद्यालय परिवारले जनाएको छ । ४ जीपीए ल्याउने विद्यार्थीहरूमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मी रहेको बिद्यालयका विद्यालयका प्राचार्य नारायण बरालले पोखराक्लिकलाई बताउनु भयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष…
पुरा पढौ