
रसुवा, २४, असार
बाढीका कारण रसुवामा हालसम्म ५५ जनाको उद्धार गरिएको छ भने १८ जना अझैसम्म वेपत्ता हुनु भएको छ । बेपत्ता हुनेमा ३ जना सुरक्षाकर्मी, नेपाली र चिनियाँ नागरिक सहित १८ जना अझै वेपत्ता हुनु भएको हो । विवरण सहित ।


This will close in 20 seconds