
पोखरा,
योङ्ग कम्युनिट लिग ( YCL ) नेपाल स्याङ्जा जिल्लाको चौथो सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले अर्जुन तिवारी (सफल) को अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसै गरी उपाध्यक्षमा प्रकाश रिजाल र दिपेश कुमाल, सचिवमा सागर भट्टराई, सह सचिवमा आविश्कार क्षेत्री चयन हुनु भएको हो भने अन्य सदस्यहरुमा प्रेम राना , टोप ब गुरुङ , राजेश श्रेष्ठ, सुवास सुनार लगायत ४५ जिल्ला सदस्सीय समिति सर्वसम्मत चयन गरेको छ । साथै बिभिन्न पार्टि परित्याग गरि ने क पा माओबादि केन्द्रमा ३० जना भन्दा बढी प्रबेश गरेको पार्टीले जनाएको छ ।




