रोटरी लेकसाइडको वृक्षारोपण

-


     पोखरा क्लिक     
     श्रावण १६ गते २०८१ मा प्रकाशित


रोटरी क्लव अफ पोखरा लेकसाइड र बाबा फाउन्डेशनको संयुक्त आयोजनामा हालै पोखरा –१३ मुल स्थित पाखोमा बृक्षरोपण गरिएको छ ।

वृक्षारोपणमा रोटरी क्लव अफ पोखरा लेकसाइडका अध्यक्ष उपेन्द्र अधिकारी, पोखरा–१३ कुलायन टोल विकास संस्थाका कोषाध्यक्ष माधव वराल, बाबा फाउन्डेशनका सचिव टंक अधिकारी लगायत क्लवका सदस्यहरु तया पारिवारिक सदस्यको बाक्लो उपस्थित रहेको थियो ।