
पोखरामा शुक्रबार देखि होमस्टे मार्ट (मेला) सुरु भएको छ । नेपाल पर्यट वोर्ड गण्डकी प्रदेशको कार्यालयले आयोजना गरेको उक्त मेलाको पूर्व सन्ध्यामा पोखरामा निकालिएको र्याली ।

प्रदेशका ९ जिल्लाका २५ वटा होमस्टे क्रिष्टल होटलमा प्रर्दशनी तथा सूचना आदन प्रदानको लागि राखिएको बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताउनु भयो । मेला शनिबारसम्म चल्ने भएको छ ।







