पोखरामा पर्यटक डुंगा सयर गर्दै

-


     पोखरा क्लिक     
     चैत्र २४ गते २०८१ मा प्रकाशित


पोखरा,

पर्यटनको राजधानी पोखरामा पर्यटकले डुंगा सयर गर्दै । नेपाली नयाँ बर्ष २०८२ को पुर्व अवसरमा पोखरामा पर्यटकहरुको चहल पहल बढेको छ । तष्विर दीननाथ बराल