पूर्व राजा ज्ञानेन्द्र शाहद्धारा पोखराको केदारेश्वर मन्दिरमा दर्शन (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन १४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १४, फागुन,

पूर्व राजा ज्ञानेन्द्र शाह केही दिन देखि पोखरामा रहेकोले महाशिवरात्रि पर्वको अवसरमा बुधबार पोखराको केदारेश्वर महादेवमणि (मन्दिर) मा दर्शन गर्नु भएको छ । पूर्व राजा शाह सहित उहाँको परिवारले उक्त मन्दिरमा बुधबार साँझ दर्शन गर्नु भएको राप्रपाका युवा नेता अरुण गिरीले पोखराक्लिकलाई बताउनु भयो । यसै सम्बन्धि भिडियो सामाग्रि ।

पूर्व रानी कोमल शाह, पूर्व युवराज पारश शाह सहितका पूर्व राजाको परिवारलाई राप्रपा सहित राजाबादीहरुले मन्दिरमा जयजयकार गर्दै फूलमालाले स्वागत गर्नु भएको थियो । पूर्व राज परिवारलाई केदारेश्रमा महाआरती सहित मन्दिरमा रहेका वटुकहरुबाट नृत्य समेत प्रर्दशन गर्नु भएको थियो ।