पोखरामा पनि भूकम्पको धक्का महशुस

-


     पोखरा क्लिक     
     पौष २३ गते २०८१ मा प्रकाशित


पोखरा २३, पुष,

मित्र राष्ट्र चिनमा केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पको पोखरा लगायतको क्षेत्रमा यसको धक्का महशुस गरिएको छ ।
आज बिहान ६ः५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको थियो । उक्त भूकम्पको केन्द्र बन्दिु भने चिनमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पोखरा, काठमाण्डौं, धार्दिङ लगायतको क्षेत्रमा यसको महशुस गरिएको थियो ।

उक्त भूकम्पबाट क्षतिको विवरण संकलन कार्य सुरु भएको नेपाल सरकारको स्थागृह मन्त्रालयले जनाएको छ । आज गएको ७ म्याग्निच्युडको भूकम्प रहेको बताइन्छ ।