पोखरा २१, पुष,
पोखराको भाटभटेनिमा सामान लिनेहरुको भिडभाड भएको छ । अगेंजी नयाँ बर्ष २०२५ को अवसरमा भाटभटेनिले ५० प्रतिशत छुटमा फेन्सि सहितका केही सामानमा छुट उपलब्ध गराएसंगै सामान खरिद गर्ने उपभोक्ताहरुको भिडभाड भएको हो ।

तष्विर दीननाथ बराल \पोखरा
-

पोखरा क्लिक
पौष २१ गते २०८१ मा प्रकाशित