दीननाथ बराल,
पोखरा २३, असार,
पोखरामा वोलेरे जिप चोरी भएको छ । पोखरा १४ चाउथे अन्र्तगत बिपी मार्गमा पार्किङ गरेर राखेको ना ४ च १६४१ नम्बरको सिंगल क्याप भएको बोलेरे जित गएराति ३ः४७ बजे चोरी भएको स्थानिय कृष्ण गिरीले बताउनु भयो ।
उक्त जित बिहान खोज तलास गर्दा मियापाटनमा भेटिएको हो । सीसी क्यामराको फुटेजमा हेर्दा बिहान ३ः४७ बजे उक्त गाडी चोरी भएको र मियापाटन तर्फ गाडी गएको थियो ।
यसैबिच, उक्त गाडी भए नजिकै पुरानो सेतो कलरको अर्को वोलेर जिप रहेको छ । रवै डाँडा लेखिएको ग २ च ७४२५ नम्बरको वोलेरे जित रहेको स्थानियले बताउनु भयो ।