
पोखरा २२, असार,
पोखराको रामघाट क्षेत्रमा हाल ताल बनेको छ । हिजोबाट परेको अविरल बर्षाले गर्दा अत्याधिक हिलोलेदो सहितको पानी आएकोले सेतीनदीको निकासमा केही बुझिएकोले हाल पानीको सतह रामघाटमा माथिसम्म आएको स्थानियले बताए ।

नोटः यो असार २३ गते बिहान लिएको भिडियो हो ।
